प्याट्रिक सिकको यो गोल युरो कपको सर्वोत्कृट ( हेर्नुस भिडियो )

काठमाडौं : चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरो कप २०२० को सर्वोत्कृष्ट बनेको छ । युरोपियन फुटबल महासङ्घ (युइएफए) भोटिङमार्फ सिकको स्कटल्यान्डविरुद्धको गोल सर्वोत्कृष्ट बनेको जनाएको हो । २५ वर्षीय शिकले युरो कपमा समूह चरणको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध ५० मिटर टाढाबाट लङ रेन्जमार्फत सनसनीपूर्ण गोल गरेका थिए। सो खेलमा चेकले स्कटल्यान्डलाई २-० गोलले पराजित […]

Continue Reading