इराकमा नेपाली फुटबल टिम (फोटो फिचर)

काठमाडौं, जेठ १२ : एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली फुटबल टोली इराकको बसरा पुगेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज बिहान स्थानीय समयअनुसार बिहान सवा १० बजे बसरा पुगेका हुन् । नेपाली टिम कतार एयरवेजबाट दोहा हुँदै इराक पुगेका हुन् । नेपाली टिम मंगलबार राति त्यसतर्फ प्रस्थान […]

Continue Reading