विश्वकप छनोटको खेल खेलेर स्वदेश फर्कियो नेपाली टिम, प्रशिक्षक र रोहित चन्द आएनन् ( फोटो फिचर )

काठमाडाैं : सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश आइपुगेको छन्। २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति ८:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएको हो । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कतार फर्किएका छन्। उनी एक साताको बसाईपछि मात्रै नेपाल […]

Continue Reading

अष्ट्रेलियासँग भिडनु अगाडि नेपाली टिमको अन्तिम अभ्यास ( फोटो फिचर )

काठमाडाैं । फिफा विश्वकप तथा एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्दैछ। फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो । यसैबिच […]

Continue Reading

बलियो जोर्डनलाई हराउँन यस्तो छ नेपालको तयारी, मैदानमा कडा अभ्यास गर्दै खेलाडी (फोटो फिचर )

काठमाडौं । विश्वकप तथा एसिया कप छनोट फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले भोलि नेपालले तुलनात्मक बलियो जोर्डनसँग खेल्दैछ । यी दुई देशबीचको खेल राति पौने १० बजेदेखि सुरु हुनेछ। बिहीवार चाइनिज ताइपेइविरुद्ध जित निकालेको नेपाली टोलीले एक दिनको आराम पछि पुनः आफ्नो तयारी गरेको छ । हिजो साझ नेपाली टिमले मैदानमा कडा अभ्यास गरेका […]

Continue Reading

नेपालसँग भिड्नुअघि मैदानमा कडा अभ्यास गर्दै जोर्डन ( फोटो फिचर )

काठमाडौं । फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डन भिड्दैछन् । यसअघि अवे खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले पराजित भएको थियो । घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना भाइरसको महामारीका कारण नेपालले कुवेतमा खेलिरहेको छ । नेपाल रहेको समुहको तालिकामा ५ खेलबाट शतप्रतिशत जितसहित […]

Continue Reading

आज चाईनिज ताईपेसँग भिड्ने नेपालको सबै तयारी पुरा, १५ तस्बिरमा हेर्नुस नेपालको अन्तिम तयारी ( फोटो फिचर )

काठमाडौं । विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपाल र चाईनिज ताईपेईबीच कुवेतमा फुटबल खेल हुदैंछ। यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने १० बजे कुवेतको राजधानी कुवेत सिटीमा हुनेछ । नेपालले कुवेतमा सो खेलका लागि अन्तिम तयारी प्रशिक्षण सम्पन्न गरेको छ।

Continue Reading

कुबेतमा नेपाली टिमको तयारी सुरु ( फोटो फिचर )

काठमाडौँ : फिफा विश्वकप छनौट र एसिया कप छनोट २०२३ का बाँकी खेलका खेलका लागि कुबेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी थालेको छ । पहिलो दिन दिउँसो जिममा शारिरिक ब्यायम गरेका खेलाडीले गएराति भने कुबेत स्थित काम्जा स्पोट्स क्लबमा अभ्यास थालेको छ । नेपाली टोली आइतबार साँझ करिब २ घण्टाको स्थलमार्ग हुँदै कुवेत प्रस्थान […]

Continue Reading

कुबेत पुगे लगत्तै जिममा नेपाली फुटबल टिम ( फोटो फिचर )

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका बाँकी खेल खेल्ने कुबेत पुगेको नेपाली टिमले आज पहिलो दिन जिममा टाईम बिताएको छ । जिममा नेपाली टिमले शारिरिक अभ्यास गरेको छ । कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते […]

Continue Reading

विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत पुग्यो नेपाली टिम ( फोटो फिचर )

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत गएका हुन्। उनीहरुको कुवेत पुगे लगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर […]

Continue Reading

इराकमा रात्रीकालिन अभ्यासमा नेपाली फुटबल टिम ( फोटो फिचर )

काठमाडौं : सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग भोलि मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल इराकको बसरा अन्तराष्ट्रिय मैदानमा हुँदैछ । २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगिसकेको छ। एसियन च्याम्पियन तथा बिश्वकप समेत खेलिसकेको इराकसँगको खेल नेपालको लागि निकै चुनौतिपुर्ण हुनेछ । तुलनात्मक रुपमा इराक नेपालभन्दा निकै […]

Continue Reading

नेपालसँग मैत्रिपुर्ण खेलको लागि तयारीमा ब्यस्त इराकी टिम ( फोटो फिचर )

काठमाडौं । नेपालले २०’बर्षपछि पर्सी शनीबार २० बर्षपछि इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। इराकको आयोजनामा वास्रा इन्टरनेसनल स्टेडियममा हुने यो खेलको लागि नेपाली टिम इराक पुगिसकेको छ । नेपालले यसअघि इराकसँग सन २००१ मा विश्वकप छनोटको खेलमा नेपालले इराकसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाललाई इराकले ४-२ गोलअन्तरले हराएको थियो। फिफा वरीयतामा इराक ६८ औं स्थानमा […]

Continue Reading