आईपीएलमा राजस्थानसँग दिल्ली क्यापिटल्स ३ विकेटले पराजित
एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति मुम्बईस्थित वान्ग्खडे स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो । दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा डेभिड मिलरले […]
Continue Reading