नेपालले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

काठमाडौं, साउन १ : नेपाली महिला टिमले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ। कोरोना महामारीको कारण नेपाललाई प्रतियोगितामा समावेश नगरिएको नेपाल भलिबल संघले जनाएको छ। कोभिड–१९ का कारण आयोजकले नेपाल, भारतलगायतका देशलाई ‘रेड जोन’मा राखेको थियो। एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन । […]

Continue Reading

एसियन भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिए

काठमाडाैं : अगष्ट २९ देखि फिलिपिन्समा सञ्चालन हुने एसियन महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन्। एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन्। प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, अष्ट्रेलिया, भारत, कोरिया, जापान, थाइल्याण्ड, काजकिस्तान, ताईवान, इरान, उज्वेकिस्तान, हङकङले सहभागीता जनाउनेछन्। यसअघि एभीसीले १७ वटा देशले […]

Continue Reading

महिला भलिबलको प्रारम्भिक टोलीमा ३० खेलाडी छनोट, जगदीश भट्ट मुख्य प्रशिक्षक

काठमाडौं । फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि नेपाल भलिबल संघलेशुक्रबार ३० सदस्यीय राष्ट्रिय महिला भलिबलको प्रारम्भिक टोली घोषणा गरेको छ । जसमा पाँच वैकल्पिक खेलाडीसमेत राखिएको छ । यस पटक युवा र नयाँ खेलाडीहरुलाई समेत समेटिएको छ । टोलीमा आर्मीबाट सर्वाधिक ८ खेलाडी, न्यु डायमण्ड, पुलिस र एपीएफबाट समान ७-७ खेलाडी परेका छन् […]

Continue Reading