गोलकिपर अर्पण कार्कीको शल्यक्रिया सफल, ९ महिना मैदान बाहिर रहने

काठमाडौं । च्यासल युथ क्लबका गोलकिपर अर्पण कार्कीको शल्यक्रिया सफल भएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगका दौरान घुँडामा चोट लागेका उनको एसिएल र एमसिएलको शल्यक्रिया भएको हो । लिगमा मछिन्द्र फुटबल क्लबविरुद्धको खेलमा विमल घर्तीमगरसँग जुध्न पुग्दा उनी घाइते भएका थिए । शल्यक्रिया सफल भएसँगै अपर्ण कम्तिमा ९ महिना मैदान बाहिर रहने छन् […]

Continue Reading

भारतीय खेलाडी शेम मार्टन र नेपाली यू-२३ टिमका कप्तान अर्पण कार्की च्यासलमा आबद्ध

काठमाडौं : आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल युथ क्लबले सोमबार दुई खेलाडीसँग सम्झौता गरेको छ। तेस्रो पटक ए डिभिजन लिग खेल्न लागेको च्यासलले कात्तिक २९ गतदेखि सुरू हुने लिगका लागि नेपाली राष्ट्रिय यू-२३ टिमका कप्तान तथा गोलरक्षक अर्पण कार्की र साफ कोटामा भारतीय खेलाडी शेम मार्टनसँग सम्झौता गरेको हो। अर्पण नेपालको उमेर […]

Continue Reading