एन्फाका पुर्व प्रवक्ता किरण राई भन्छन् : ‘मुख्य प्रशिक्षक अलमुताइरी अनुशासन बाहिर गए’

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी अनुशासनको दायराभन्दा बाहिर भएको बताएका छन् । एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको उनको भनाइ छ । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई […]

Continue Reading

अलमुताइरी र पंकज नेम्वाङ विवाद उत्कर्षमा ! एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा) को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन्। सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उनले राजीनामा बुझाएका हुन्। एन्फामा पछिल्लो समय उपाध्यक्ष पंकज नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीचको विवाद उत्कर्षमा छ। प्रवक्ता राईले पनि त्यही कारण नै राजीनामा दिएको बुझिएको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला […]

Continue Reading