आज चाईनिज ताईपेसँग भिड्ने नेपालको सबै तयारी पुरा, १५ तस्बिरमा हेर्नुस नेपालको अन्तिम तयारी ( फोटो फिचर )

काठमाडौं । विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपाल र चाईनिज ताईपेईबीच कुवेतमा फुटबल खेल हुदैंछ। यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने १० बजे कुवेतको राजधानी कुवेत सिटीमा हुनेछ । नेपालले कुवेतमा सो खेलका लागि अन्तिम तयारी प्रशिक्षण सम्पन्न गरेको छ।

Continue Reading

इराकमा रात्रीकालिन अभ्यासमा नेपाली फुटबल टिम ( फोटो फिचर )

काठमाडौं : सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग भोलि मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल इराकको बसरा अन्तराष्ट्रिय मैदानमा हुँदैछ । २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगिसकेको छ। एसियन च्याम्पियन तथा बिश्वकप समेत खेलिसकेको इराकसँगको खेल नेपालको लागि निकै चुनौतिपुर्ण हुनेछ । तुलनात्मक रुपमा इराक नेपालभन्दा निकै […]

Continue Reading

मैत्रिपुर्ण खेलका लागि इराक पुग्यो नेपाली फुटबल टिम

काठमाडौं । हिजो राति करिब १० बजे मैत्रिपुर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टिम केहिबेर अगाडि इराकको राजधानी बगदाद पुगेको छ । २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम स्थानीय समयानुसार १०: १५ मा इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजबाट इराक पुगेको जनाइएको छ । नेपाली टिम कतार एयरवेजको चार्टर विमानबाट दोहा हुँदै इराक […]

Continue Reading