लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखको फराकिलो जित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ। शनिबार राति घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा वायर्नले हेर्था बर्लीनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे भने थोमस मुलर र जमल मुसिआलाले एक/एक गोल गरे। खेलको छैटौँ मिनेटमै मुलरले गोल गर्दै बायर्नलाई अग्रता […]

Continue Reading

डच क्लब आयाक्ससँग बराबरीमा रोकियो बायर्न म्युनिख

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिख र डच क्लब आयाक्सले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बायर्नले आयाक्ससँग २-२ गोलको बराबरी खेलेको हो । खेलको दशौँ मिनेटमा जाकारिया लाब्याडले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औँ मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए । […]

Continue Reading

बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख कोलनसँग पराजित

काठमाडौँ : जर्मन बुन्डेसलिगा विजेता बायर्न म्युनिख सिजनपूर्वको मैत्रीपूर्ण खेलमा कोलनसँग ३–२ ले पराजित भएको छ। बायर्नले अर्मिन्डो सिएबको गोलबाट छैटौं मिनेटमै अग्रता लिए पनि जोगाउन सकेन। कोलनका मार्क उथले दुई गोल गरे। जान थिइलमनले एक गोल गरे। बायर्नका लागि अर्को गोल जोसुवा जिर्कजीले गरे। बायर्नले अब शनिबार आयाक्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। बायर्नले बोरुसिया मोन्चेनग्लाडबाचविरुद्धको […]

Continue Reading