मोहम्मद सलाह थप तीन वर्ष लिभरपुलमै

काठमाडौं : इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलमा तीन वर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन्। लिभरपुलमा सलाहको पाँच वर्षको सम्झौता सकिएसँगै उनले नयाँ सम्झौता गरेका हुन्। नयाँ सम्झौतापछि सलाह अब लिभरपुलमा २०२५ को जुन सम्म रहनेछन्। लिभरपुलमा सलाहले नयाँ सम्झौतापछि प्रतिसाता तीन लाख ५० हजार पाउण्ड पारिश्रमिक पाउनेछन्। ३० वर्षीय सलाह २०१७ देखि अहिलेसम्म लिभरपुलमा […]

Continue Reading

म लिभरपुलमा नै आफ्नो करियर टुंग्याउन चाहन्छु : मोहम्मद सलाह

काठमाडौं। २९ वर्षीय इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलमै आफ्नो करियर टुंग्याउने इच्छा व्यक्त गरेका छन् । सन् २०१७ मा सलाह रोमाबाट तीन करोड ४० लाख पाउण्डमा लिभरपुल आएका थिए। उनले यो सिजनमा मात्र १२ गोल गरिसकेका छन्। लिभरपुलसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिनेछ । ‘यो कुरा मेरो हातमा छैन । तर, यदी मेरो इच्छा […]

Continue Reading