पहिलो खेलमै साविक विजेता म्यानचेस्टर सिटी टोटनहमसँग पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार आफ्नै मैदानमा भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो । टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सनले ५५औं […]

Continue Reading

इंग्लिस क्लब म्यानचेस्टर सिटीको नयाँ जर्सी सार्वजनिक

काठामडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ ।सिटीले २०२१/२२ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो । सिटीले होम जर्सी यसअघि नै सार्वजनिक गरिसकेको छ । सिटीको नयाँ जर्सी पुमा कम्पनीले बनाएको हो । सिटीले नयाँ जर्सी निकै आकर्षक डिजाइनमा बनाएको छ । सिटीले नयाँ जर्सीको […]

Continue Reading