जब ४ बर्षपछि विमल घर्तीमगरले अन्तराष्ट्रिय गोल गरे … ( हेर्नुस फोटो फिचर )

काठमाडौं : सन् २०१८ को अन्त्यमा अनुशासनको कारबाहीमा परेका विमल घर्तीमगरले विश्वकप छनोटका खेल र स्वदेशमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) का खेल गुमाएका थिए। यतिमात्र होइन उनले सो सिजन सहिद स्मारक ए डिभिजन लिगका अधिकांश खेल गुमाएका थिए। त्यसको एक वर्षपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका थिए। तर उनको अभ्यासका क्रसमा खुट्टामा […]

Continue Reading

लामो समयपछि मैदानमा फर्किए विमल घर्तीमगर, मच्छिन्द्रसँग गरे एक बर्षको सम्झौता

काठमाडौं : नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी विमल घर्तीमगर साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। चोटका कारण झण्डै एक वर्षदेखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट पुन फुटबलमा फर्किन लागेका हुन्। मछिन्द्र क्लबले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौता […]

Continue Reading

लामो समयपछि मैदानमा फर्किए विमल घर्तीमगर

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट बोकी कतार अस्पेटारमा उपचार गरेका विमल घर्तीमगर मैदान फर्किएका छन् । यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । विमलले मंगलबारबाट प्रशिक्षण थालेका छन् । नेपाल यु-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल व्यक्तिगत प्रशिक्षणमा फर्किएको बताए । ‘उ टोलीमा समावेश छैन । […]

Continue Reading