पीएसएलका बाँकी खेलहरु जुन ९ बाट युएईमा सुरु हुने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु यही जुन ९ बाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बिहीबार पिएसएल क्रिकेटको बाँकी खेलहरु जुन ९ देखि युएईमा हुने जनाएको हो । प्रतियोगितामा अबको पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडले खेल्नेछन् । युएईको अबुधाबीमा आयोजना […]

Continue Reading

पाकिस्तान सुपर लिगका बाँकी खेलहरु युएईमा हुने पक्का

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएसँगै बाँकी खेलहरु युएईमा हुने पक्का भएको हो । तर खेलको मिति भने तय भएको छैन । पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष […]

Continue Reading