टी-२० र वनडे वरियतामा नेपाल एक स्थान खस्कियो

क्रिकेट

काठमाडौं । एकदिवशीय र टी-२० अन्तर्राष्ट्रियको वरियताक्रममा नेपाल एक स्थान खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले बुधबार निकालेको ताजा वरियताक्रममा नेपाल टी-२० अन्तर्राष्ट्रियमा १३ औँ स्थानमा रहेको छ ।

यसअघि १२ औँ स्थानमा थियो । यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १९ औँ स्थानमा रहेको छ। यसअघि १८ औँ स्थानमा रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0