पहिलो टी-२० मा घरेलु टोली इङ्ल्याण्डविरुद्ध भारतको सहज जित
काठमाडौं : भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इङ्ग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । […]
Continue Reading