आत्माघाती गोल भएको फ्रान्स र जर्मनीको खेल हेर्न पाउनु भएन ? ( हेर्नुस खेलको भिडियो हाईलाईट )

काठमाडौं । म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदान म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्ससँग जर्मनी पराजित भएको छ । खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त भयो । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । यसअघि खेलमा दुबै टोलीले गोल […]

Continue Reading

रोनाल्डोले किर्तिमान बनाएको पोर्चुगल र हंगेरीबिचको खेल हेर्न छुट्यो ? ( हेर्नुस खेलको भिडियो हाईलाईट )

काठमाडौं, असार २ : साविका विजेता पोर्चुगलले युरो कप अन्तर्गत गए रातिको खेलमा सानदार जित हात पारेको छ । पोर्चुगलले हंगेरीमाथि ३-० को सहज जित हात पारेको हो । पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा राफेल गुरेरोले एक गोल थपे । । खेलमा पोर्चुगल पूर्णरुपमा हावी भएपनि खेलको ८४ मिनेटसम्म हंगेरीमा रोकेको थियो […]

Continue Reading

रोमासँग पराजित भएपनि म्यानचेस्टर युनाईटेड युरोपा लिगको फाइनलमा (भिडियो हेनुहोस)

काठमाण्डाै : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलले पछि पार्दै फाइनलमा फाइनलमा पुगेको हो । दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को ५७ र ब्रायन क्रिस्टान्टेले ६० मिनेटमा एक एक गोल गरे । म्यानचेस्टरका लागि […]

Continue Reading