दिल्लीलाई एक रनले पराजित गर्दै बेंग्लोर आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्लीलाई एक रनले पराजित गर्दै रोयल च्यालेन्जर बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। सिजनमा बैंग्लोरको यो पाँचौ जित हो। उसले ६ खेल खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । अहमदावादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ […]

Continue Reading

नेपाल सुपर लिगको खेलाडी छनोट अक्सन आज

काठमाडौं : नेपाल सुपर लिग फुटबल एनएसएलका लागि खेलाडी छनोट अक्सन आज हुँदैछ । काठमाडौंस्थित सोल्टी होटलमा बिहान ११ बजे हुने अक्सनमा १ सय ५८ खेलाडीमाथी ७ वटा फ्रेन्चाईज टोलीले भाउ लगाउने छन् । एन्फाको खेलाडी बर्गीकरण समितिले ती खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा बिभाजन गरेको छ । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका […]

Continue Reading