‘नेपाललाई टेस्ट खेल्‍ने राष्ट्र बनाउने छु’ : सन्दीप लामिछाने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताएका छन् । हाल अष्ट्रेलियामा चर्चित बिग बास लिगमा व्यस्त सन्दीपले आज (मंगलबार) क्रिकेटको विश्वचर्चित समाचार संस्था क्रिकिइनफोलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् । सन्दीपले भन्नुभयो,‘नेपाललाई एकदिवसीय मान्यता भन्दामाथि उठाउने लक्ष्य राखेको छु । […]

Continue Reading

साफ यू-१९ महिला च्याम्पियनसिपको फाईनल खेल्ने नेपाली चेलिको सपन भताभुङ्ग

काठमाडौं : साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। आइतबार बंगालदेशको राजधानीमा ढाकामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गर्‍यो। पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। समूह चरणमा शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान अनुसार भारत भने फाइनलमा पुगेको छ। भारत चार खेलबाट ९ अंक जोड्दै फाइनल […]

Continue Reading

आईसिसी बरियतामा सन्दीप लामिछानेको एैतिहासिक छलाङ ! यी बिदेशी स्टार खेलाडीलाई समेत उछिने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको बलिङतर्फ ७९औं स्थानमा उक्लिएका हुन् । उनले फड्को मार्ने क्रममा भारतका हार्दिक पाण्डे, अष्ट्रेलियाका मिचेल मार्स जस्ता चर्चित खेलाडीलाई पछि पार्दै आफ्नो बरियतामा सुधार गरेका हुन् । भर्खर मात्र ओमान भ्रमणमा […]

Continue Reading

एभरेष्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टिभी र ओएसआर स्पोट्सले गर्ने

काठमाडौं । चौंथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन र ओएसआर स्पोट्स युट्युब च्यानलबाटले गर्ने भएको छ । ईपीएलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ । ईपीएलको प्रसारण र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि हिमालय टेलिभिजनसँग सम्झौता […]

Continue Reading

जो रुट चम्किएपछि दोस्रो टेस्टमा इंग्ल्याण्डले लियो अग्रता

एजेन्सी । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डले अग्रता बनाएको छ । लड्र्समा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले २७ रनको अग्रता बनाएको हो । इंग्ल्याण्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार गरेका छन् । १ सय ८० रनमा […]

Continue Reading

मेसिलाई पिएसजीमा जान नदिन बार्सिलोनाले सुरु गर्‍यो चलखेल

काठमाडौं : बार्सिलोना फुटबल क्लबले आफ्नो स्टार खेलाडी लियोनेल मेस्सीलाई पेरिस सेन्ट जर्मन- (पीएसजी)मा आबद्ध हुनबाट रोक्न प्रयास शुरू भएको छ । डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ । ‘फाईनान्सियल फेयर प्ले’को अवधारणा अन्तर्गत पिएसजीले मेसी अनुबन्धित गर्न नपाउने जिकिर गर्दै उक्त मुद्दा हालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले […]

Continue Reading

पौडी खेलाडी एलेक्जेन्डर शाह ओलम्पिकमा बनाए नयाँ इतिहास

काठमाडौं, साउन १२ : नेपालका पौडी खेलाडी शाह (एलेक्स) ले ओलम्पिकमा नयाँ इतिहास बनाएका छन । उनी ओलम्पिकको इतिहासमा हिट चरण पार गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका छन । यस हिटमा एलेक्ससहित ७ खेलाडी थिए । हिट चरणमा शाहले ५३.४१ सेकेन्डको समय निकाले। शाहले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय […]

Continue Reading

एन्फा उपाध्यक्ष पंकज नेम्बाङ भन्छन् : अल्मुताइरीसँग मेरो कुरै भाको छैन, मरो कारणले कसरी राजिनामा दिन्छन् ?

काठमाडौं । कतार फुटबल संघको सहयोगमा गत चैतमा उनले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आईतबार राजिनामा दिएपछि सबै फुटबल प्रेमी चकित भएका थिए । साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सामाजिक संजालमार्फत आफुले राजीनामा दिने बताएका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको उल्लेख गरेका […]

Continue Reading

बेल्जियम भर्सेज पोर्चुगल ! ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं : युरोपियन च्याम्पियनसिपअन्तर्गत ‘राउण्ड अफ १६’को दोस्रो खेलमा आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम र पोर्चुगल आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज राति १२:४५ बजे स्पेनको सेभियास्थित ला कार्टुया स्टेडियममा हुनेछ । बेल्जियम समूह ‘बी’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो। युरोकपमा अपराजित रहेको बेल्जियम सोही लयलाई […]

Continue Reading

नेपाली समय अनुसार हेर्नुस युरोकपमा नकआउट चरणको खेल तालिका

काठमाडौं : युरो कपको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ । यसपटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् । नकआउट चरणका खेल शनिबार शुरु हुनेछन् । समूह ए: इटली र वेल्स समूह बी: बेल्जियम […]

Continue Reading