शुक्रबारदेखि युरोकप सुरु हुँदै ! हेर्नुस नेपाली समय अनुसार युरोकपको खेल तालिका

काठमाडौं : यस वर्षको युरोकप फुटबल प्रतियोगिता अव २ दिनपछि शुरु हुंदैछ । पर्सी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो । यसैबीच […]

Continue Reading

युरो कप खेल्ने जर्मनीको टोली घोषणा, थोमस मुलर र हुमल्सको पुनरागमन

काठमाडौं । युरोकप फुटबलका लागि २६ सदस्यीय जर्मनी टिमको घोषणा भएको छ । बुधबार जर्मनीका प्रशिक्षक जोचिम लले मिडफिल्डर थोमस मुलर र डिफेन्डर म्याट हुमल्सलाई समेट्दै युरो कप खेल्ने टोलीको घोषणा गरेका हुन् । टोलीमा बायर्न म्युनिखका फरवार्ड मुलर २०१८ पछि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । २०१० देखि जर्मनीको राष्ट्रिय टोलीमा रहेका मुलरले […]

Continue Reading

रामोसलाई बाहिर राख्दै युरोकप खेल्ने स्पेनिस टोलीकाे घोषणा

काठमाडौं । नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले यूरो कप फुटबल खेल्ने २४ सदस्यीय टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस एनरिकले स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका रामोसलाई चोटका कारण समावेश गरेका गरेका । रामोसले गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका थिए । रियलका डिफेन्डर रामोससँगै यो पटक रियल मेड्रिडका एक जना […]

Continue Reading

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युरोकप खेल्ने पोर्चुगलको टोली घोषणा

काठमाडौं । युरोकप फुटबलका लागि पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टोली घोषणा भएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले केहि अनुभवी तथा युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि […]

Continue Reading