रियल मड्रिडमा रामोसको ४ नम्बर जर्सी अलबाले लगाउने

एजेन्सी । डिफेन्डर डेभिड अलबाले रियल मड्रिडमा ४ नम्बरको जर्सी लगाउने भएका छन् । रियलले बुधबार डिफेन्डर अलबालाई सार्वजनिक गर्दै उनलाई ४ नम्बरको जर्सी दिएको हो । यस अघि रियलमा ४ नम्बरको जर्सी सर्जियो रामोसले लगाउँदै आएका थिए । रामोस अहिले फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भईसकेका छन् । २८ वर्षीय डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता […]

Continue Reading

सर्जियो रामोस दुई वर्षको लागि पिएसजीमा आवद्ध

काठमाडौं, असार २४ : स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पिएसजीमा आवद्ध भएका छन्। बिहीबार पीएसजीले रामोसलाई अनुबन्धित गरिएको जनाएको छ । रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । पिएसजीसँग सम्झौता गरेपछि रामोसले खुसी व्यक्त गर्दै आफ्नो जीवनमा ठूलो परिवर्तनसँगै नयाँ चुनौती ‍थपिएको बताएका […]

Continue Reading

रियल मड्रिड छोडेका सर्जियो रामोस फ्रेन्च क्लब पिएसजी जाने पक्का

काठमाडौं : केही साताअघि मात्र रियल मड्रिड छोडेका स्पेनिस कप्तान सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध हुने भएका छन् । पिएसजीले औपचारिक रूपमा केही नबताए पनि विभिन्न सञ्चारमाध्यमले क्लब र यी ३५ वर्षीय सेन्टर डिफेन्डरबीच सम्झौता भइसकेको बताएका छन् । खेलकुद सम्बन्धि स्पेनिस न्युजपोर्टल डेली मेलले रामासेले पिएसजीसँग २ वर्षको सम्झौता गर्ने […]

Continue Reading