संकटालाई हराउँदै एनआरटी ए डिभिजन लिगको शीर्ष ५ मा

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले सङ्कटालाई एक–शून्य गोलले हरायो । उसका लागि स्टेफिनले गोल गरे ।

जितसँगै एनआरटी ११ खेलमा १७ अङ्कसहित शीर्ष पाँचमा पुगेको छ । १५ अङ्क रहेको सङ्कटा छैटाैँ स्थानमा झरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0