चार खेल अगावै रियलले जित्यो ‘ला लिगा’को उपाधि

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल चार खेल अगावै लिग च्याम्पियन भएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोर्डिगोले दुई गोल गरे । त्यस्तै मार्काे एसेन्सीयो र करिम बोन्जिमाले एक–एक गोल गरे । खेलको ३३ औं मिनेटमा रोर्डिगोले गोल […]

Continue Reading

‘ए’ डिभिजन लिगमा खराब प्रदर्शन पछि मनाङका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । ‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीका मुख्य प्रशिक्षक तोपे फुजाले राजीनामा दिएका छन्। नाइजेरिन प्रशिक्षक फुजाले मंगलबार क्लबसमक्ष राजीनामा पत्र बुझाएका हुन्। यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजनका लागि फुजा मनाङमा आवद्ध भएका थिए। कोरोना महामारीका कारण २०६७ मा लिग नभएपछि उनी गृहनगर रहँदै आएका थिए। लिग हुने तयारी भएसँगै फुजालाई मनाङले नेपाल […]

Continue Reading

कुनै खेल नहारी १३ खेलबाट ३५ अंक जोड्दै मन्छिन्द्र क्लब लिग च्याम्पियन

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले १३ खेलमा २ गोल मात्र खाएर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम खेलमा एपीएफलार्ई पराजित गरेसँगै मच्छिन्द्रले १३ खेलमा ३५ अंकसहित दोस्रोपटक उपाधि उचालेको हो । मच्छिन्द्रले ११ खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । उसले पहिलो खेलमा एनआरटीविरुद्ध […]

Continue Reading

मच्छिन्द्रलाई लिग च्याम्पियन बनाउने सुनील बल बने लिगको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । च्याम्पियन मच्छिन्द्र क्लबका खेलाडी सुनील बल शहीद स्मारक ए डिभिजन लिग २०७८ को सर्वोत्कृष्ट खेलाडी घोषित भए । पहिलो पटक नेपालको शीर्ष डिभिजनको लिग जितेका सुनीलले सर्वोत्कृष्ट खेलाडीको अवार्डसँगै ३ लाख रुपैयाँ पुरस्कार पनि पाए । च्याम्पियन मच्छिन्द्रले लिगको उपाधि रक्षा गर्नका लागि यस सिजन क्लबमा केही खेलाडीहरु भित्र्याएको थियो । फरवार्ड एडेलाजा […]

Continue Reading

आजबाट सकिँदै ‘ए’ डिभिजन लिग, अन्तिम दिन आज तीन खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग आजबाट सकिँदैछ । लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेल हुँदैछन् । जसमध्ये दुई दशरथ रंगशाला र एक एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । आर्मी […]

Continue Reading

डोना थापाको गोलले इन्जुरी समयमा थ्रीस्टारले हार टार्‍यो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडले बनाएको सुरुवाती अग्रता उल्टाएर थ्री स्टारले बराबरी गर्यो । खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको […]

Continue Reading

ए डिभिजन लिग: आजबाट अन्तिम चरणका खेल, आज दुई खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । १३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आफ्नो अन्तिम खेलमा जित निकाल्दै जावलाखेल र संकटा लिगको सुखद अन्त्य गर्ने […]

Continue Reading

संकटा क्लबविरुद्धको जितसँगै आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । संकटा क्लबलाई ३–१ गोलको नतिजामा पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादृुर बुढाथोकीले गोल गरे । संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे । खेलको १५औं मिनेटमा […]

Continue Reading

२५ सेकेन्डमै सुमन लामाले गरे गाेल, पुलिस र एपीएफ बराबरीमा रोकिए

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबारकाे विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टाेलीले १-१ गाेलकाे बराबरीमा राेकिएका हुन् । सुरूवाती अग्रता जाेगाउन नसक्दा पुलिस अंक बाँड्न बाध्य बन्याे । खेल सुरू भएकाे २५ सेकेन्डमै सुमन लामाले गाेल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाएका […]

Continue Reading

‘ए’ डिभिजनबाट ‘बि’ डिभिजनमा झर्यो बिग्रेड ब्वाइज क्लब

काठमाडौं । बिग्रेड ब्वाइज क्लब सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगसनमा परेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामामा भएको खेलमा सातदोबाटो क्लबसँग ३–२ गोलले पराजित भएसँगै बिग्रेड ब्वाइज क्लब रेलिगेसनमा परेको हो । सातदोबाटालाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ […]

Continue Reading