स्पेनका डिफेन्डर जेरार्ड पिकेले खेलाडी जीवनबाट सन्यासको घोषणा

काठमाडौं । स्पेनका पूर्व डिफेन्डर तथा बार्सिलोनाका महत्वपुर्ण सदस्य जेरार्ड पिकेले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्। पिकेका अनुसार ला लिगाअन्तर्गत शनिबार अल्मेरियाविरुद्ध हुने खेल उनको अन्तिम हुने छ। त्यो खेल बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुने छ। पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट चार वर्षअघि नै सन्यास लिइसकेका थिए। स्पेनका लागि एक सय २ खेल खेलेका पिकेले सन् […]

Continue Reading

साफ यू-१५ मा नेपालको सानदार सुरूवात, भूटान ७–० गोलअन्तरले पराजित

काठमाडौं : पन्ध्र वर्षमुनी (यु–१५) महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल ग¥यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्यो । नेपालको जितमा वर्षा ओलीले चार […]

Continue Reading

च्याम्पियन्स लिगको नक आउट समिकरण पूरा, को को पुगे ?

एजेन्सी : काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ वटा टोलीहरुको टुंगो लागेको छ । बुधबार राति समूह चरणका अन्तिम आठ खेल सकिएसँगै नक आउट चरणमा पुग्ने टोलीहरुको टुंगो लागेको हो । बुधबार रातिका खेलहरुपछि इटालीको एसी मिलान र जर्मनीको आरबी लेप्जीग राउण्ड अफ सिक्सटिनमा थपिएका छन् । अष्ट्रियाको साल्जवर्गलाई ४–० […]

Continue Reading

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सानदार जित, सेल्टिक ५–१ को फराकिलो अन्तरले पराजित

एजेन्सी : च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सानदार जित, सेल्टिक ५–१ को फराकिलो जित रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ। स्पेनिस क्लब रियलले घरेलु मैदान सान्टियागो बर्नबेउमा गएराति स्कटिस क्लब सेल्टिकमाथि ५–१ को फराकिलो जित निकालेको हो। रियलको फराकिलो जितमा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सियो, भिनिसियस जुनियर र […]

Continue Reading

युभेन्ट्सलाई हराउँदै पिएसजी बन्यो च्याम्पियन्स लिगको समूह उपविजेता

काठमाडौं : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको फुटबलको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्समाथि जित निकालेको छ । बुधबार राति घरेलु टोली युभेन्ट्समाथि २–१ गोलको जित निकालेको पीएसजी समूहको उप–विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे र नुनो मेन्डिसले एक–एक गोल गरे । उता […]

Continue Reading

लियोनेल मेसी बार्सिलोनाको सट्टा अमेरिका जाने !

काठमाडौँ । लियोनेल मेसीको पिएसजीमा यस सिजनको अन्त्यमा सम्झौता सकिदै छ । उनका विश्वभरका फ्यानहरुले उनी बार्सिलोना फर्किएको चाहना व्यक्त गरिरहेका छन् । तर मेसी भने बार्सिलोना फर्किने सम्भावना कम रहेको मिडिया रिपोर्टहरु आउन थालेका छन् । पछिल्लो रिपोर्ट अनुसार मेसी पिएसजीको सम्झौता सकिएपछि अमेरिकन लिग खेल्न सक्ने बताइएको छ । मेसीका एजेन्टसमेत रहेका उनका […]

Continue Reading

बिश्वकप अगाडि फ्रान्सलाई ठूलो झड्का, पोग्वाले कतार विश्वकप गुमाउने पक्का

काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ । इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् । सन् २०१८ को रुस विश्वकप फ्रान्सले जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो । यसै सिजन […]

Continue Reading

सन्दीपलाई १२ बर्ष कैदको माग गर्दै आज मुद्दा गर्दा गर्ने प्रहरीको तयारी

काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग […]

Continue Reading

मार्कस रासफोर्डको १ सयौँ गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । मार्कस रासफोर्डको निर्णायक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई पराजित गरेको छ । क्लबका लागि रासफोर्डको यो १ सयौँ गोल थियो । उनले ३ सय १८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । २४ वर्षीय खेलाडीले खेलको ३८ औँ मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै युनाइटेडलाई जीत दिलाए । युनाइटेडका लागि १ सय […]

Continue Reading

नेइमारमाथिको ठगी र अनियमितताको आरोप खारेज

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका खेलाडी नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा फिर्ता भएको छ । स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा नेयमार विरुद्ध मुद्दा चलाइएको थियो । नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८४ लाख पाउण्ड जरिबानाको माग दाबी थियो । तर, अभियोजकहरुले नेयमारविरुद्धको मुद्दा फिर्ता लिएका […]

Continue Reading