विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । साविकको उप–विजेता न्युजिल्यान्डले एक पटकको च्याम्पियनसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्न लागेको हो । न्युजिल्यान्ड यस अघिको विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । यता पाकिस्तान सन् २००७ र २००९ मा फाइनलमा पुगेको थियो । २००९ […]

Continue Reading

नौ खेलाडीमा समेटिएको बार्सिलोनाको उत्कृष्ट पूनरागमन जित, लेवानडोस्की र पिकेलाई रातो कार्ड

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओसासुनामाथि रोमान्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको ८५औं मिनेटमा राफिन्हाले निर्णायक गोल गरेका थिए । यसअघि बार्सिलोनाका लागि खेलको ४८औ मिनेटमा पेड्रीले गोल गर्दै खेल बराबरी गरेका थिए । पहिलो हाफमा १-० ले […]

Continue Reading

विश्वकपको नजिक मेसी घाइते, अर्जेन्टिनालाई झड्का ?

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्। विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा उनी घाइते भएको सीएनएनले जनाएको छ। उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको मेसी आवद्ध फ्रान्सेली क्लब पेरी-सेन्ट-जर्मन (पीएसजी)ले जनाएको छ। ‘लिओ मेसीको पिँडुला सुन्निएकाले उनलाई सावधानी अपनाउन भनिएको छ। उनी केही दिन उपचारमा रहनेछन्,’ पीएसजीको वक्तव्यमा […]

Continue Reading

युरो कपको बेला मैदानमै ढलेका एरिक्सन बिश्वकप खेल्ने डेनमार्कको टोलीमा परे

काठमाडौं । म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका […]

Continue Reading

नेयमारको कप्तानीमा विश्वकप खेल्ने ब्राजिलको टोली घोषणा, जित्ला त बिश्वकप ?

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको […]

Continue Reading

चेल्सीलाई हराउदै आर्सनल शिर्ष स्थानमा

एजेन्सी : आर्सनलले इङलिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ । आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले हराएको हो । स्टाम फोर्ड ब्रिजमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । रोमाञ्चक जित निकाल्दै आर्सनल अंक तालिकाको शीर्षस्थानमा छ । आर्सनलले […]

Continue Reading

नेयमार चम्कँदा लोरियन्टविरुद्व पिएसजीको रोमाञ्चक जित

एजेन्सी : फ्रेन्च लिग वानअन्तर्गत आज सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनले जित हात पारेको छ । उसले घरेलु टोली लोरियन्टविरुद्व २–१को रोमाञ्चक जित हात पारेको हो । स्टेड डिभेस एलाइनमेन्ट लि मोस्टोइरमा खेलको तेस्रो मिनेटमै नेयमारको गोलमार्फत पिएसजीले सुरूवाती अग्रता लिएको थियो । ५३औं मिनेटमा तेरेम मोफीले घरेलु टोलीलाई १–१को बराबरीमा ल्याए । ८१औं मिनेटमा […]

Continue Reading

यु–१५ महिला साफ च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं। साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन। बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश […]

Continue Reading

बिश्वकप अगाडि जर्मनीलाई लाग्यो ठुलो झड्का, टिमबाट बाहिरिए यी स्टार खेलाडी

काठमाडौं । चोट भएका जर्मनीका स्ट्राइकर टिमो वेर्नेरले नोभेम्बरमा सरु हुने कतार विश्वकप २०२२ गुमाउने भएका छन् । आरबी लाइपजिकका स्ट्राइकर वेर्नेर बुधबार च्याम्पियन्स लिग अन्तर्गत सख्तर डोनेस्कविरुद्धको खेलमा घाइते भएका थिए । सन् २०१७ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका वेर्नेरले ५५ खेलमा २४ गोल गरेका छन् । विश्वकपको समुह ई मा रहेको जर्मनीले […]

Continue Reading

म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्लेअफ खेल्नुपर्ने

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युरोपा लिग अन्तर्गतको खेलमा रियल सोसियडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको १७औं मिनेटमा एलेजान्द्रो गार्नाचोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जितका बाबजुद समुह ई मा रहेको म्यानचेस्टर युनाइटेड […]

Continue Reading