नाडालले इतिहाँस रचे, १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडालले १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा गएराति भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् । नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा हराए । दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष […]

Continue Reading

तेस्रो वरियाताका थिम फ्रेन्च ओपनबाट बाहिरिए

काठमाडौं। युएस ओपन विजेता डोमिनिक थिम पाँच घण्टा लामो संघर्षपछि फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएका छन्। अष्ट्रियाका थिम डिएगो श्वार्ट्जमनसँग ३-२ को सेटमा पराजित भएका हुन्। अघिल्लो चरणमा ह्युगो गास्टनसँग पनि पाँच सेटको नतिजामा विजयी भएका थिमले क्वार्टरफाइनलमा पनि पाँच सेट नै खेल्नु परेको थियो। थिम अर्जेन्टिनाका श्वार्ट्जमनसँग ६-७ (१/७), ७-५, ७-६ (८/६), ६-७ […]

Continue Reading

बियान्काले फ्रेन्च ओपन नखेल्ने

पेरिस, (एजेन्सी) हरेक वर्षमा दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको रूपमा हुने फ्रेन्च ओपनको मिति नजिकिए पनि खेलाडीले नाम फिर्ता लिने क्रम जारी रहेको छ। पेरिसमा हुने फ्रेन्च ओपनबाट नाम फिर्ता लिने पछिल्लो बियान्का एन्ड्रिस्कु पनि एक हुन्। २० वर्षीया बियान्का गत वर्षको यूएस ओपनको महिला सिंगल्स विजेता हुन्। यसअघि फ्रेन्च ओपनबाट शीर्ष महिला खेलाडी नाओमी ओसाका […]

Continue Reading