फाईनल अगाडि नेमारले भने : ‘अर्जेन्टिनालाई हराउँदै मेरो जिवनको पहिलो कोपा अमेरिका जित्न चाहन्छु’

काठमाडौं : नेपाली समयअनुसार भोलि आइतबार बिहान ५ बजेर ४५ मिनेटमा कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलबीच उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् । कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० को जित हाँसिल गर्दै ब्राजिल फाइनलमा पुगेको हो । अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा कोलम्बियामाथि पेनाल्टी सुट आउटमार्फत जित निकाल्दै ब्राजिलसँग उपाधि भिडन्त पक्का गरेको थियो । यसबीचमा यस […]

Continue Reading

लियोनेल मेसीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिना टिमको घोषणा, को को परे ?

काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा भएको छ । अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रशिक्षकले गोलकिपर फ्रान्को अर्मानी र फरवार्ड लुकास अलारियोलाई टिममा राखेका छन् । गोलकिपर अर्मानीलाई बारम्बार कोरोना संङ्क्रमण भए पनि उनीलाई टिममा […]

Continue Reading

कोरोनाको कारण कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले अर्जेन्टिनामा बढ्दै गएको कोरोना संक्रमणका कारण त्यहाँ कोपा अमेरिका आयोजना गर्न नसकिने जनाएको छ । ‘कन्मेबलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्जेन्टिनाबाट कोपा अमेरिका स्थगित गर्छ,’ फेडेरेसनको ट्वीटमा भनिएको छ, ‘फेडेरेसनले प्रतियोगिता गराउन इच्छुक अन्य देशहरुको विश्लेषण […]

Continue Reading

बिरोधको कारण कोपा अमेरिका कोलम्बियामा नहुने

काठमाडौं । आगामी जुनमा सुरु हुने कोपा अमेरिका २०२१ को सहआयोजबाट कोलम्बियालाई हटाइएको छ। दक्षिण अमेरिकन फुटबल महासंघले कोलम्बियामा जारी राष्ट्रपति इभान डुकको बिरोधका कारण कोलम्बियामा कोपाका खेल हुन नसक्ने बताएको छ। विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता पहिलो पटक दुई देश अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्न लागेका थिए । प्रतियोगिताको फाइनल खेल १० […]

Continue Reading