न्यु डायमण्डले जित्यो एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि

भलिबल

काठमाडौं । एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि न्यु डायमण्ड एकेडेमीले हात पारेको छ । निबार त्रिपेरश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा न्यू डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा पराजित गर्‍यो ।

च्याम्पियन न्यु डायमन्डले चार लाख नगद पुरस्कार पायो भने उप-विजेता बने वापत एपीएफले दुई लाख प्राप्त गर्‍यो । उपविजेतामा सीमित एपीएफले २ लाख पायो । यस्तै तेस्रो भएको आर्मी क्लबले १ लाख प्राप्त गर्‍यो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0