रियल मड्रिडविरुद्ध नेइमारले खेल्ने सम्भावना

फुटबल

काठमाडौं । नेइमारले गएको नोभेम्बर यता पहिलोपटक पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्ने सम्भावना छ । मंगलबार पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को प्रतिस्पर्धामा रियल मड्रिडको सामना गर्दैछ ।

गोलीगाँठोको चोटका कारण मैदान बाहिर रहेका नेइमार प्रतिस्पर्धामा फर्किएका छन् । उनले मंगलबार रातिको खेलमा प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

गएको सिजन पिएसजी सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । युरोपियन उपाधिको खोजीमा रहेको पिएसजीका प्रशिक्षक माउरिसिओ पोकेतिनोमाथि दबाब छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0