अर्जेन्टिनाको पहिलो जित

काठमाडौं, असार ४ : कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गराएको छ। आज बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १—० ले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोर्डिग्वेजले निर्णायक गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । उनले मेसीले उपलब्ध गराएको क्रसमा हेडमार्फत गोल गरेका थिए। यसअघि […]

Continue Reading

नेइमार चम्किएको खेलमा ब्राजिलले गर्‍यो गोलको बर्षा, पेरु ४-० ले पराजित

एजेन्सी । कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक/एक गोल गरे। खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो। ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे। सान्द्रोले गाब्रियल […]

Continue Reading

कोपा अमेरकामा आज दुई खेल, बिहान ५:४५ बजे ब्राजिल र पेरु भिड्ने

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती दुई खेल हुँदैछ । पहिलो खेलमा कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। स्टाडियो ओलिम्पिको रंगशालामा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। यसअघी भएको पहिलो खेलमा कोलम्बियाले इक्वेइडरलाई १-० गोलले हराएको थियो। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान ब्राजिल र पेरु भिड्दैछन्। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार […]

Continue Reading

कोरोनाको कारण कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले अर्जेन्टिनामा बढ्दै गएको कोरोना संक्रमणका कारण त्यहाँ कोपा अमेरिका आयोजना गर्न नसकिने जनाएको छ । ‘कन्मेबलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्जेन्टिनाबाट कोपा अमेरिका स्थगित गर्छ,’ फेडेरेसनको ट्वीटमा भनिएको छ, ‘फेडेरेसनले प्रतियोगिता गराउन इच्छुक अन्य देशहरुको विश्लेषण […]

Continue Reading