कोपा अमेरिकाको क्वाटरफाईनलको समिकरण पुरा, कुन कुन टिम भिड्दैछन् ?

काठमाडौं, असार १५ : मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। समूह एबाट अर्जेन्टिनासँगै उरुग्वे, पाराग्वे र चिली पनि क्वाटरफाइनलमा छनोट भएका छन् । समूह ‘बी’ बाट आयोजक ब्राजिल समूह विजेता बन्यो । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् । समूह ‘ए’ बाट […]

Continue Reading

मेसीको उत्कृष्ट प्रदर्शनमा बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित

काठमाडौं, असार १५ : लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ। अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ। एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान लियोन मेसीले ३२ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। मेसीले नै ४१ औँ मिनेटमा अर्जेन्टिनाका लागि […]

Continue Reading

कोपा अमेरिकामा भोलि बिहान अर्जेन्टिना र बोलिभिया भिड्दै, कसले जित्ला खेल ?

काठमाडौं : कोपा अमेरिका अन्तर्गत भोली विहान हुने खेलमा अर्जेन्टिनाले बोलिभियाको सामना गर्दै छ । खेल नेपाली समयअनुसार बिहान पौन ६ बजे एरिन पान्टानल फुटबल मैदानमा हुनेछ । अंक तालिकामा अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ। समूहबाट अन्तिम आठमा पुग्ने चारै टिमको टुंगो लागिसकेको अवस्था छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले अन्तिम आठमा स्थान […]

Continue Reading

बराबरीमा रोकिए ब्राजिल र इक्वेडर, दुवै टिम क्वार्टर फाइनलमा प्रवेश

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेल्दै दुवै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सोमबार बिहान भएको समूह ‘बी’ अन्तर्गतको खेलमा ब्राजिललाई इक्वेइडरले १-१ गोलको बराबरीमा रोकेको हो । ब्राजिलले खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मिलिसाओले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका […]

Continue Reading

कोपा अमेरिकामा भोली बिहान ब्राजिल र इक्वेडर आमनेसामने, कस्ले जित्ला त खेल ?

काठमाडौं : कोपा अमेरिका अन्तर्गत सोमवार बिहान पौने तीनबजे स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा ब्राजिल र इक्वेडर आमनेसामने हुनेछन्। यसअघिका तीनै खेलमा जित निकाल्दै ब्राजिल समूह ‘बी’ बाट अन्तिम आठमा पुगिसकेको छ। इक्वेइडरलाई भने अन्तिम आठमा स्थान बनाउन जितको खाँचो छ। समूहमा ब्राजिल ९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलम्बिया र तेस्रो स्थानको पेरुको […]

Continue Reading

कोपा अमेरिका : पाराग्वे र उरुग्वे विजयी

काठमाडौँ । जारी कोपा अमेरिका अन्तर्गत पराग्वेले चिलीमाथि शानदार जित हासिल गरेको छ । बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेकाे हाे । पाराग्वेका लागि सामु र मिगुएल अल्मिरोनले एक/एक गोल गरे । योजितसँगै पराग्वे समुह ए बाट क्वाटर फाइनलमा पुगेको छ । पराग्वेको ३ खेलमा ६अंक छ भने अंक तालिकामा दोस्रो […]

Continue Reading

कोपा अमेरिका : इन्जुरी समयको गोलले ब्राजिलद्वरा कोलम्बिया पराजित

एजेन्सी । कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको छ । ब्राजिलको जीतमा रोबर्टो फर्मिनो र कासेमिरोले १-१ गोल गरेका थिए । कोलम्बियाका लुईस डियाजले १ गोल गरे । बिहीबार विहान सकिएको खेलमा अग्रता भने कोलम्बियाले लिएको थियो। कोलम्बियाका लागि एल डियासले दशौं मिनेटमा गोल गरे। उनले कुएडार्डोले दिएको क्रसमा […]

Continue Reading

कोपा अमेरिकामा भोलि बिहान ब्राजिल र कोलम्बियाको भिडन्त, कसले जित्ला खेल ?

काठमाडौं, असार ९ : कोपा अमेरिकाअन्तर्गत भोलि (बिहीबार) बिहान विहान ५:४५ बजेरियो दि जेनेरियोमा आयोजक ब्राजिलले कोलम्बियाको सामना गर्दैछ। ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलाविरुद्ध ३-० र दोस्रो खेलमा पेरुविरुद्ध ४–० गोलको जित निकालेको थियो। ब्राजिल समूह ‘बी’ मा लगातार दुई खेलमा जित निकालेर ६ अंक जोड्दै शीर्ष स्थानमा छ। कोलम्बिया समूहमा तीन खेलबाट ४ अंक […]

Continue Reading

कोपा अमेरिका : पाराग्वेमाथि जित निकाल्दै अर्जेन्टिना शिर्ष स्थानमा

काठमाडौं, असार ८ : कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ। समूह ए अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । खेलको १०औं मिनेटमै एलेजेन्ड्रो गोमेजले गरेको गोल नै निर्णायक बन्यो। उनले एन्जल डी मारियाको पासमा गोल गरेका हुन्। त्यसअघि खेलको आठौं मिनेटमा […]

Continue Reading

आत्मघाती गाेलले दिलायाे पेरुलाई पहिलो जित, कोलम्बिया २-१ गोलले पराजित

काठमाडौं, असार ७ : एजेन्सी । कोलम्बियालाई हराउँदै पेरुले कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा पुग्ने संभावना जिवित पारेको छ । सोमबार विहान ओलिम्पिको फुटबल मैदानमा सकिएको खेलमा पेरूले कोलम्बियालाई २-१ गोलले पराजित गरेको हो। खेलको १७ मिनेटमा पेनाको गोलबाट पेरूले अग्रता लिएको थियो। ५३ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले पेनाल्टीमा गोल […]

Continue Reading