कोलकाता नाइट राइडर्सलाई हराउँदै आईपीएलको शीर्ष स्थानमा उक्लियो गुजरात

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नबप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । डीवाई पाट्ली स्टेडियम मुम्बईमा गुजरातले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो । गुजरातका लागि […]

Continue Reading

बुढेस्कालमा धोनी चम्किदा मुम्बईको ७ खेलमा ७ हार

काठमाडौं, वैशाख ९ : भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गत विजेता चेन्नई सुपर किंग्स (सिएसके) ले दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई तीन विकेटले हराउँदै चेन्नईले दोस्रो जित निकालेको हो । आफ्नो सातौँ खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर […]

Continue Reading

आईपीएलमा बैंगलोरको पाँचौं जित, लखनउ सुपर जायन्ट्स १८ रनले पराजित

काठमाडौं । लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ। १८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रनमा समेटियो । लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । ​बेंगलोरका जोश […]

Continue Reading

मुम्बई इन्डियन्सले बनायो हारको शर्मनाक रेकर्ड, लगातार छैटौँ हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार छैटौं हार व्यहोर्यको छ । शनिबार भएको खेलमा मुम्बई लखनउ सुपर जाइन्ट्ससँग १८ रनले पराजित भएको हो । मुम्बईमा लखनउनले जितका लागि दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८१ बनायो । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक २७ […]

Continue Reading

आईपिएलमा मुम्बई इन्डियन्सले जित्नै बिर्सियो, लगातार पाँचौ हार

काठमाडौं । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो । मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे […]

Continue Reading

पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौं : गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पञ्जाब किंग्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ। योसँगै लगातार तेस्रो जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।१ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। जितका लागि अन्तिम दुई बलमा १२ रन चाहिएको अवस्थामा […]

Continue Reading

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको पहिलो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले पारजित गरी पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो । कोलकत्ताको यो पहिलो हार हो । पहिलो खेलमा कोलकत्ताले चेन्नई सुपर […]

Continue Reading

अक्षर पटेल चम्किँदा दिल्लीको विजयी सुरुवात, मुम्बई इन्डिन्स ४ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ । घरेलु रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य […]

Continue Reading

आजबाट इन्डियन प्रिमियर लिग सुरु, उद्घाटन खेलमा चेन्नई र कोलकत्ताबीच प्रतिस्पर्धा हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शनिबारबाट सुरु हुँदैछ । शनिबार हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने खेल नेपाली सयम अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा पनि सुखद सुरुवात गर्ने योजना सहित रवीन्द्र जडेजाको कप्तानीमा […]

Continue Reading

इतिहासमै पहिलोपटक समूह विभाजन गरेर खेलाइँदै आईपीएल

काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । मार्च २६ देखि मे २९ तारिखसम्म हुने आईपीएलको समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदराबाद, […]

Continue Reading