ला लिगामा रियल मड्रिडको सहज जित

एजेन्सी : शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ। गएराति रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले हराउँदै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्को एसेन्सियाले १-१ गोल गरे। खेलको ११ औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई सुरूआती […]

Continue Reading

फ्रेड र फर्नानडेजको गोलमा युनाइटेडले टोटेनहमलाई हरायो

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा फ्रेड र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका हुन् । दुवै गोल खेलको दोस्रो हाफमा भएका हुन् । यस खेलमा क्रिस्टियानो रोनाल्डो खेलेका थिएनन् । […]

Continue Reading

लिभरपुलसँग हार्यो म्यानचेस्टर सिटी, सलाहको उत्कृष्ट गोल

काठमाडौं । दोस्रो हाफमा मोहम्मद सलाहले गरेको उत्कृष्ट गोलमा लिभरपुलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई १–० ले हराएको छ । सिटीको भने जारी लिगमा यो पहिलो हार हो । खेल सकिन १४ मिनेट बाँकी हुँदा गोलकिपर एलिसन बेकरले दिएको लामो पासमा सलाहले विपक्षी रक्षक जोओ कान्सेलोलाई बिट गर्दै अगाडि बढाएर गोल […]

Continue Reading

नेयमारको गोलमा पिएसजीको जित, अपराजित यात्रा कायमै

काठमाडौं । नेयमारको गोलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा पिएसजीले मार्सेइलेलाई १–० गोल अन्तरले हराएको हो। पिएसजीको जितमा पहिलो हाफमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफको इन्ज्युरी समयमा केलियन एम्बाप्पेको पासमा उनले गोल गरेका थिए। […]

Continue Reading

नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध

काठमाडौ । नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् ।यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । […]

Continue Reading

बिश्वकप अगाडि फ्रान्सलाई लाग्यो ठुलो झड्का, टिमबाट बाहिरिए यी स्टार खेलाडी

काठमाडौँ । विश्वकप फुटबल नजिकिदै गर्दै फ्रान्सलाई ठुलो झट्का लागेको छ । फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे विश्वकपबाट बाहिरिएका छन् । आरएमसी स्पोर्ट्सका अनुसार कान्टे विश्वकप नखेल्ने भएका छन् । अहिले इन्जुरीका कारण चेल्सी टिमबाट बाहिर रहेका छन् । इन्जुरीका कारण कान्टे चेल्सीबाट यस सिजनमा केबल २ खेल मात्र खेलेका छन् । चेल्सीका प्रशिक्षक ग्राहम पोटरले […]

Continue Reading

लेवानडोस्कीले बार्सिलोनालाई हारबाट बचाए

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलान बराबरी खेलेका छन् । गएराति भएको खेलमा बार्सिलोना र इन्टर मिलान ३–३ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाले घरेलु मैदानमा नोउ क्याम्पमा भएको खेलमा इन्टरविरुद्ध घरेलु टोलीका लेवान्डोस्कीले दुई तथा औसमाने डेम्वेलेले एक गोल गरे । इन्टरका निकोलो बरेल्ला, लोउटारो मार्टिनेज र रोविन गोसेन्सले गोल गरे […]

Continue Reading

सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको सानदार जित

काठमाडौं : मोहम्मद सलाहको कीर्तिमानी ह्याट्रिकमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ। लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि उसकै मैदानमा ७–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो। लिभरपुलको जितमा सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक गोल गरे। घरेलु टोलीका स्कट अर्फिल्डको गोल […]

Continue Reading

बेन्फिकासँग बराबरीमा रोकिँदा पिएसजीले अन्तिम १६ मा पुग्ने मौका गुमायो

काठमाडौं : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने मौका गुमाएको छ। च्याम्पियन्स लिगअन्तर्गत पीएसजीले बेन्फिकासँग घरेलु मैदानमा १-१ को बराबरी खेल्दा २ खेल अगाडिनै अन्तिम १६ मा पुग्ने मौका गुमाएको हो। मंगलबार राति खेलको ३९ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। राफा सिल्भाले […]

Continue Reading

रोनाल्डोको रेकर्ड, क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनलाई २-१ गोलले हराएको हो । खेलको पाँचौँ मिनेटमा नै एलेक्स इओबीको गोलको मद्दतले एभर्टनले खेलमा अग्रता लिएको थियो । तर १५ औँ मिनेटमा एन्टोनीले गोल […]

Continue Reading