लियोनल मेस्सी बार्सिलोनामै रहने !

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सी बार्सिलोनामै बस्ने भएका छन् । स्पेनिस पत्रिका एएसको अनुसार ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्न लागेका हुन् । गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको बताइएको छ । आफू निकटस्थ […]

Continue Reading

लियोनेल मेसीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिना टिमको घोषणा, को को परे ?

काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा भएको छ । अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रशिक्षकले गोलकिपर फ्रान्को अर्मानी र फरवार्ड लुकास अलारियोलाई टिममा राखेका छन् । गोलकिपर अर्मानीलाई बारम्बार कोरोना संङ्क्रमण भए पनि उनीलाई टिममा […]

Continue Reading

मेस्सीले गोल गरेपनी चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

काठमाडौं, जेठ २१ : फिफा विश्वकप दक्षिण अन्तर्गत अमेरिका छनोट खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरी खेलेको हो । सान्टियागोमा भएको खेलमा अग्रता भने अर्जेटिनाले बनाएको थियो । खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लाउटारो […]

Continue Reading

लिओनेल मेस्सीले बार्सिलोना नछोड्ने

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी बार्सिलोनामै बस्ने भएका छन् । स्पेनिस पत्रिका एएसको अनुसार ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्न लागेका हुन् । गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको बताइएको छ । आफू निकटस्थ […]

Continue Reading

मेस्सी र रोनाल्डोलाई पछि पार्दै कोनोर म्याकग्रेगर बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी । आयरल्याण्डका मिक्स मार्सल आर्टका यूएफसी फाइटर कोनोर म्याकग्रेगर पछिल्लो १२ महिनामा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको धेरै कमाउने १० खेलाडीको सूचीमा म्याकग्रेगरले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक धेरै धन आर्जन गर्ने खेलाडी बन्न सफल भएका हुन् । फोर्ब्सका अनुसार पछिल्लो बाह्र महिनाको अवधिमा म्याकग्रेगरले कुल […]

Continue Reading