पारस खड्काले एभरेष्ट प्रिमियर लिग नखेल्ने, कारण कसैलाई थाहा छैन

काठमाडौं । केहिसमय अगाडि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण नखेल्ने भएका छन् । ईपीएलले सहभागी ६ वटै टोलीका खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्दा पारस कुनै टोलीमा छैनन् । ईपीएलको पहिलो, दोस्रो र तेस्रो सिजनमा विराटनगर वारियरर्सको कप्तानी गरेका पारसले आफ्नो नेतृत्वमा विराटनगरलाई […]

Continue Reading

पारस खड्कालाई जिन्दगीको दोश्रो इनिङको लागि प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता, नेपालीले नभुल्ने रोमाञ्चाक जीत र नेपालीहरुलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद दिएका छन् । देउवाले सामाजिक सञ्जालमार्फत् […]

Continue Reading

पारस खड्काको सम्मानमा ७७ नम्बरको जर्सी अरु खेलाडीलाई नदिइने

काठमाडौं, साउन २४ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको सम्मानमा नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा यस्तो निर्णय गरेको जानकारी दिएको हो। ७७ नम्बर पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी हो । पारसले […]

Continue Reading

सन्यासपछि पारसको योजना : ‘क्रिकेट एकेडेमी खोल्ने, अवसर पाए राजनितीमा आउने’

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको सुनाए । ‘क्रिकेट एकेडेमी सञ्चालन गर्ने सोचमा छु र त्यसलाई नेपालभर फैलाउने योजना छ’, पारसले भने, […]

Continue Reading

पारस खड्काको सन्यास ! सन्दीप लामिछानेको मौनता

काठमाडौं । मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले अचानक सन्यासको घोषणा गरे । पारसको अप्रत्यासित सन्यास घोषणाले क्रिकेट फ्यानहरुलाई चकित नै बनायो । पछिल्लो डेढ दशक नेपाली क्रिकेटको पर्यायका रूपमा रहेका पारसलाई नेपाललाई डिभिजन ५ देखि एक दिवसीय मान्यताप्राप्त राष्ट्रमा उकाल्ने सबैभन्दा ठूलो श्रेय जान्छ । नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० […]

Continue Reading

‘नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि’ : पारस खड्का

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो। २००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म […]

Continue Reading

पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यासकाे घाेषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएका हुन् । यस अवधीमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवादसमेत दिएका छन् । “सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छ […]

Continue Reading

पारस खड्का भन्छन् : ‘नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका आमिर अख्तरले मेरो बदनाम गरे’

राष्ट्रिय क्रिकेट टिमको दशकौंको कडा मेहनत र अथक प्रयासले नेपाली क्रिकेट आज यो अवस्थामा आइपुगेको छ । यो यात्रा उतारचढावपूर्ण रहेको सबैमा सर्वविदितै छ। राष्ट्रलाई प्रतिनिधित्व गर्ने क्रममा मेरो प्रदर्शनमाथि प्रश्न उठे होलान्, जुन स्वभाविक हो। मैले सरल र सहज रूपमा ती प्रश्नलाई ह्रदयबाट आत्मसाथ गरेको छु। तर, आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न […]

Continue Reading