केही साताको विश्राम पछि नेपाल फर्किए अब्दुल्लाह अल्मुताईरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन् । २८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए । एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरि […]

Continue Reading

प्रशिक्षक अल्मुताइरी भन्छन् : ‘नेपालले भारतसँगको खेल जित्ने सम्भावना १ प्रतिशत मात्रै छ’ ( भिडियो हेर्नुस )

काठमाडौं । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपमा आइतबार भारतविरुद्ध खेल्दा उनीहरूलाई सम्मान गर्ने तर डराएर नखेल्ने बताएका छन् । ‘भारत बलियो टिम हो । तर हामी भारतसँग डराउँदैनौं । कडा चुनौती दिनेछौँ ।’ आज माल्दिभ्सको मालेमा सम्पन्न पत्रकार सम्मलेनमा प्रशिक्षक अल्मुताइरीले दुई देशबीचको खेलमा समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् । […]

Continue Reading

‘खेल जिताउन सकिन, नेपाली जनतासँग माफी माग्न चाहन्छु’ : प्रशिक्षक अल्मुताइरी

काठमाडौं । भारतलाई पराजित गर्न नसकेकोमा नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । बिहीबार भएकाे भारतविरुद्धकाे खेलमा राम्रो नतिजा निकाल्न नसकेकाे भन्दै अलमुताइरीले समर्थकसँग माफी मागेका हुन् । ‘नेपालीहरुलाई खुशी बनाउन नसकेकोमा माफी चाहन्छु। मेरो खेलाडीप्रति म गौरव गर्छु। हामीले अझै सुधार गर्न आवश्यक छ’, खेलपछि अलमुताइरीले भने, ‘अहिलेको खेलभन्दा हाम्रो […]

Continue Reading

अब्दुल्लाह अल्मुताइरीको पक्षमा फुटबल प्रेमिको प्रदर्शन, नेम्वाङलाई हटाउन माग

काठमाडौं । मानसिक दबाब दिएर राजीनामा दिन बाध्य पारेको भन्दै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा फिर्ता हुनुपर्ने माग राख्दै हेटौंडामा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनमा क्लबका खेलाडीहरु, खेल प्रेमीहरुको सहभागिता रहेको थियो। राष्ट्रिय फुटबल टिमका प्रशिक्षक आल्मुताइरीको राजीनामाको अभिव्यक्तिबारे आपत्ति जनाउँदै मकवानपुरका विभिन्न्न फुटबल क्लबद्वारा जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामासमक्ष संयुक्त […]

Continue Reading

एन्फा उपाध्यक्ष पंकज नेम्बाङ भन्छन् : अल्मुताइरीसँग मेरो कुरै भाको छैन, मरो कारणले कसरी राजिनामा दिन्छन् ?

काठमाडौं । कतार फुटबल संघको सहयोगमा गत चैतमा उनले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आईतबार राजिनामा दिएपछि सबै फुटबल प्रेमी चकित भएका थिए । साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सामाजिक संजालमार्फत आफुले राजीनामा दिने बताएका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको उल्लेख गरेका […]

Continue Reading

नेपालको प्रदर्शनबाट सन्तुष्ट अलमुताइरीले भने : ‘नेपाली खेलाडीले अन्तिमस्म लडाकु जसरी खेले’

काठमाडौं, जेठ २९ : फिफा विश्वकप तथा एसियन कपको छनोट अन्तर्गत अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खुशी रहेको प्रतिक्रिया दिएका छन् । हारका बावजुद नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ‘गोर्खालीले अन्तिमसम्म’ फाइट गरेको प्रतिकृया दिए। ‘हामीले सकेसम्म राम्रो प्रदर्शन गर्‍यौ र काउन्टरमा खेल्ने कोशिस गर्‍यौ। हामीले रक्षात्मक खेलेनौ र उनीहरूले आफ्नो शारीरिक […]

Continue Reading

बलियो जोर्डनलाई हराउँने लक्ष्यका साथ मैदानमा उत्रिने नेपाली प्रशिक्षकको दाबी

काठमाडौं: कुवेतमा रहेका नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्धको खेलमा जितको लक्ष्यका साथ उत्रने बताएका छन्। जोर्डनविरुद्धको यो खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा नेपाली समय अनुसार राति पाने १० बजे हुनेछ । अल्मुताइरीले प्रि–म्याच कन्फ्रेन्समा नेपाल जोर्डनविरुद्ध उच्च मनोबलका साथ जितका लागि मैदानमा उत्रने बताए । ‘धेरैले हामीलाई अण्डरडग भन्दै जोर्डनविरुद्ध […]

Continue Reading

‘ताइपेईविरुद्धको जित अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई समर्पित’ : प्रशिक्षक अल्मुताइरी

काठमाडौं, जेठ २१ : फिफा विश्वकप–२०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार कुवेतको सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यो जित जित कोभिड–१९ विरुद्ध […]

Continue Reading