कोरोनाको कारण स्थगित पुलिस र च्यासलको खेल शनिबार

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित खेल शनिबार हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार स्थगित भएको पुलिस र च्यासलबीचको खेल शनिबार हुने जनाएको छ। नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो। तर, च्यासलका १९ खेलाडीलाई […]

Continue Reading

जावलाखेलमाथि एनआरटीको सहज जित, दर्शन गुरुङले ४ मिनेटमा गरे २ गोल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ । एनआरटीले त्रिपुरेश्वस्थित दशरथ रंगशालमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको हो। एनआरटीको जितमा दुवै गोल दर्शन गुरुङले गरे । खेलको ६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमार्फत् एनआरटीले अग्रता लिएको थियो । ७३औं मिनेटमा बिनोङकै पासमा […]

Continue Reading

संकटमा ए डिभिजन लिग ! च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ए डिभिजन क्लब च्यासलका एकैपटक १९ खेलाडीमा कोरोना संक्रमण भएको छ । सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएको हो । जसका कारण आइतबारको दोस्रो खेल स्थगित भएको छ । च्यासलले आइतबार पुलिसको सामना गर्दै थियो । लिग निर्देशक सञ्जिव मिश्रले भने,‘च्यासलका १९ खेलाडमिा कोरोना देखिए छ । […]

Continue Reading

चम्किए बिमल घर्ति, शानदार दुई गोल गर्दै मछिन्द्रलाई जिताए

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा मछिन्द्र क्लब विजयी भएकाे छ । मछिन्द्रले दशरथ रंगशालामा बिग्रेड ब्वाइज क्लबमाथि ४-० काे फराकिलाे जित निकालेकाे हाे । मछिन्द्रका लागि विमल घर्ती मगरले २ तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक-एक गाेल गरे। खेलको ५६औं मिनेटमा विमलकाे गाेलबाट मछिन्द्रले अग्रता लिएको थियो । […]

Continue Reading

संकटाको अपराजित यात्रामा पूर्णविराम, थ्रीस्टारसँग १-० ले पराजित

काठमाडौं । विजयी भुजेलले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगमा शनिवार संकटा क्लबलाई १-० ले पराजित गरेको छ । जारी लिगमा थ्री स्टारको यो चौथो जित हो र पाटने टोलीले अपराजित यात्रालाई ७ खेलसम्म लम्ब्याएको छ । अर्कोतर्फ लगातार ८ खेलमा अपराजित रहेको संकटाको भने अपराजित यात्रा टुङ्गिएको छ । […]

Continue Reading

‘ए’ डिभिजन लिग : आर्मीको अपराजित यात्रा जारी‚ फ्रेन्ड्सविरुद्ध ३-१ ले विजयी

काठमाडौ : त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक–एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए । खेलको दशौँ मिनेटमा […]

Continue Reading

मनाङको उपाधि होडमा धक्का, सातदोबाटोसँग २-१ ले स्तब्ध

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबसँग २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ, जुन शीर्ष स्थानको मछिन्द्रभन्दा १ अंक कम हो । ११ औँ मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । […]

Continue Reading

संकटमा ‘ए’ डिभिजन लिग, च्यासलका दुई खेलाडीलाई कोरोना

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले गोलकिपर प्रदिप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोराना पुष्टि भएको बिहिबार नवौं चरणका खेलअघिको पत्रकार सम्मेलनमा बताएका छन् । यसअघि च्यासल युथ क्लबले आठौं चरणको खेल पोखरामा खेलेको थियो […]

Continue Reading

हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार पाँचौं स्थानमा उक्लियो

काठमाडौं, पुस २५ : सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब विजयी भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबमाथि २–० को जित निकाल्यो । थ्री स्टारको जितमा जितमा अन्सुमाना क्रोमाहले एक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। पहिलो हाफ […]

Continue Reading

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको सामना गर्दै थ्रीस्टार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणअन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बजे हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ भने शेर्पा […]

Continue Reading