आईपीएल लिलामीको अन्तिम सूचीमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ६० लाख

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्शनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्शनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका हुन् । अक्शनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६५ लाख नेपाली रुपैयाँ रहेको छ । उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । […]

Continue Reading

होबार्टको जितमा सन्दीपले शानदार बलिङ गर्दै लिए ३ विकेट

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने चम्किदा उनी आबद्द होबार्ट हरिकेन्सले बिग बास लिगमा जित निकालेको छ । बुधबार भएको खेलमा होबार्टले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हराएको हो । होबार्टले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको रेनेगेड्स १५ ओभर ५ बलमा १ सय २१ रनमा अलआउट भएको थियो । होबार्टका लागि सन्दीपले ३ […]

Continue Reading

बिगबास लिगमा सन्दीप लामिछाने लगातार फ्लप

काठमाडौं : नेपालका लेग स्पिनर सन्दीप लामिछाने सिजनको बिग ब्यास लिगमा लगातार तेस्रो खेलमा विकेटविहीन बनेका छन्। सोमबार एडिलेड स्ट्राइकर्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले तीन ओभर बलिङ गर्दा विकेट लिन सकेनन् भने ३१ रन खर्चिए। उनले ३ बल डट फ्याँक्दा ५ चौका दिए। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एडिलेडले ५ विकेटको क्षतिमा १७५ रन […]

Continue Reading

‘नेपाललाई टेस्ट खेल्‍ने राष्ट्र बनाउने छु’ : सन्दीप लामिछाने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताएका छन् । हाल अष्ट्रेलियामा चर्चित बिग बास लिगमा व्यस्त सन्दीपले आज (मंगलबार) क्रिकेटको विश्वचर्चित समाचार संस्था क्रिकिइनफोलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् । सन्दीपले भन्नुभयो,‘नेपाललाई एकदिवसीय मान्यता भन्दामाथि उठाउने लक्ष्य राखेको छु । […]

Continue Reading

आईसीसीको ‘प्लेयर अफ द मन्थ’ बने सन्दीप लामिछाने

काठमाडौं । सेप्टेम्बर महिनाको ‘आईसीसी प्लेयर अफ दी मन्थ’ नेपालका लेग स्पिनर सन्दीप लामिछाने घोषित भएका छन् । बंगलादेशका नसुम अहमद र अमेरिकाका जस्करण मल्होत्रालाई पछि पार्दै लामिछानेले यस महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका हुन् । सन्दीपले ओमानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट बलिङ गरेका थिए। सिरिजअघि उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट […]

Continue Reading

सन्दीप आइसीसीको ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा

काठमाडौं । नेपाली स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेअर अफ दी मन्थ’मा मनोनयनमा परेका छन् । ओमानमा भएको आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि ‘प्लेयर अफ द मन्थ’को मनोनयन सूचिमा परेका हुन्। प्लेयर अफ द मन्थका लागि सन्दीपसँग बंगलादेशी स्पिनर नसुम अमद र अमेरिकी विस्फोटक […]

Continue Reading

आईसिसी बरियतामा सन्दीप लामिछानेको एैतिहासिक छलाङ ! यी बिदेशी स्टार खेलाडीलाई समेत उछिने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको बलिङतर्फ ७९औं स्थानमा उक्लिएका हुन् । उनले फड्को मार्ने क्रममा भारतका हार्दिक पाण्डे, अष्ट्रेलियाका मिचेल मार्स जस्ता चर्चित खेलाडीलाई पछि पार्दै आफ्नो बरियतामा सुधार गरेका हुन् । भर्खर मात्र ओमान भ्रमणमा […]

Continue Reading

पपुवा न्यगिनीबिरुद्ध सन्दीपले बनाए कर्तिमान, ‘म्यान अफ द म्याच’ समेत घोषित

काठमाडौं । पपुवा न्युगिनीबिरुद्धको दोस्रो खेलमा नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले किर्तिमान बनाएका छन् । एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिएर ६ विकेट लिए । उनले दोस्रोपटक ओडीआईमा ६ विकेट लएका हुन्। सन्दीपले यसअघि सन् २०२० मा भएको आईसीसी डिभिजन–२ अन्तर्गत यूएसएविरुद्धको खेलमा ६ ओभर बलिङ […]

Continue Reading

सन्दीपले पुन: होवर्टबाट बिग बास लिग खेल्ने

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगको नयाँ सिजन पनि होबार्ट हुरिकेन्सबाटै खेल्ने भएका छन् । अस्ट्रेलियन फ्रेन्चाइज टी–२० लिग टिम होवर्टले बिहीबार नयाँ सिजनका लागि लेग स्पिनर सन्दीपसँग सम्झौता नवीकरण गरिएको जनाएको हो । २१ वर्षे सन्दीपले अघिल्लो सिजन होबार्ट हुरिकेन्सबाटै खेलेका थिए । सन्दीपले गत सिजन आठ खेलमा ८ […]

Continue Reading

राष्ट्रिय टिमको म्याचसँग मिति जुधेपछि सन्दीप लामिछानेले सीपीएल खेल्ने सम्भावना न्यून

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले राससलाई बताउनुभयो । उहाँले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका […]

Continue Reading