मार्कस रासफोर्डको १ सयौँ गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । मार्कस रासफोर्डको निर्णायक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई पराजित गरेको छ । क्लबका लागि रासफोर्डको यो १ सयौँ गोल थियो । उनले ३ सय १८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । २४ वर्षीय खेलाडीले खेलको ३८ औँ मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै युनाइटेडलाई जीत दिलाए । युनाइटेडका लागि १ सय […]

Continue Reading

शेरिफलाई पराजित गर्दै युनाइटेड युरोपा लिगको नकआउट चरणमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले शेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट, मार्कस राशफोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । पछिल्लो समय क्लबमा विवादित बनेका […]

Continue Reading

च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरियो बार्सिलोना

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो । बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए । समुह सी बाट बायर्न म्युनिखले ५ खेलमा सबै […]

Continue Reading

कमजोर लाइपजिगसँग रियल मड्रिड पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति रियललाई जर्मन क्लब आरबी लाइपजिगले ३–२ ले हराएको हो । १३ औं मिनेटमा जोस्कोले गोल गरेपछि अग्रता लिएको लाइपजिगका लागि १८ औं मिनेटमा क्रिस्टोफर एनकुकूले गोल गर्दै अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा भिनिसियस जुनियरले रियलका […]

Continue Reading

मक्काबी हैफालाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले मक्काबी हैफालाई फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मक्काबी हैफालाई ७-२ गोल अन्तरले पराजित गरेको हो । पिएसजीका लागि लियोनेल मेसी र किलियन एम्बाप्पेले २-२ गोल गरेका थिए भने नेइमार र कार्लोस सोलारले एक एक गोल गरेका थिए । त्यस्तै हैफाका […]

Continue Reading

डेम्वेले चम्कँदा एथलेटिक क्लबमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौं । औसमाने डेम्बेलेले एक गोल गर्नुका साथै बाँकी तीन गोलमा अवसरमा सिर्जना गरिदिएपछि बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा एथलेटिक विल्बाउलाई ४–० ले हराएको छ । घरेलु मैदान क्याम्प नोउमा डेम्बेलेले रोबर्ट लेवानडोवस्कीको पासमा गरेको गोलबाट बार्सिलोनाले १२औँ मिनेटमा अग्रता लिएका थियो । १८औँ मिनेटमा डेम्बेलेको पासमा सर्जियो रोबर्टोले बार्सिलोनाको अग्रता दोब्बर बनाए । […]

Continue Reading

चेल्सीविरुद्ध खेल्ने म्यानचेस्टर युनाइटेडको टिममै परेनन् रोनाल्डो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार हुने चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई टिममा राखेका छैनन् । ‘‘क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा शनिबार हुने चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडको टोलीमा रहने छैनन् । बाँकी टिम त्यस खेलको तयारीमा पूर्ण रूपमा केन्द्रित छ,’’ युनाइटेडले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गएको बुधबार […]

Continue Reading

मेसी र एम्बाप्पे को गोलमा पिएसजी विजयी, अजासिओ ३-० गोल अन्तरले पराजित

काठमाडौं :  फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले अजासिओलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले अजासिओलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा किलियन एम्बापेले दुई गोल गरेका थिए । दुवै गोल मेसीले असिस्ट गरेका थिए । त्यस्तै एक गोल एम्बाप्पेको असिस्टमा मेसीले गरेका थिए । यस खेलमा नेइमार भने खेलेका थिएनन् […]

Continue Reading

बार्सिलोनाको सहज जित, लेवान्डोस्कीले ६०० गोलको आँकडा पार

काठमाडौं । रोबर्ट लेवानडोवस्कीले आफ्नो करिअरको ६ सयौँ गोल पार गरेको खेलमा बार्सिलोनाले बिहीबार राति स्पेनिस ला लिगामा भिल्लारियलविरुद्ध ३–० को विजय हासिल गरेको छ । आइतबार एल क्लासिकोमा रियल मड्रिडसँग ३–१ ले पराजित बार्सिलोनाले गएराति क्याम्प नोउमा पहिलो हाफको अन्त्यतिर सात मिनेटको अन्तरालमा तीन गोल गरेको थियो । लेवानडोवस्कीले ३१औं मिनेटमा जोर्डी अल्बाको क्रसमा […]

Continue Reading

निकै कमजोर प्रदर्शन गरेपछि एस्टन भिल्लाद्वारा प्रशिक्षक स्टेभेन जेरार्ड बर्खास्त

एजेन्सी : इंग्लिस क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेभन जेरार्डलाई बर्खास्त गरेको छ। प्रिमियर लिगमा बिहीबार राति फुलहमसँग ३–० गोल अन्तरले पराजित भएसँगै भिल्लाले आफ्ना मुख्य प्रशिक्षक जेरार्डलाई बर्खात गरेको हो। प्रिमियर लिगमा यो सिजन भिल्लाले निकै कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको क्लवका प्रवक्ताले जानकारी दिए। जेरार्डलाई बर्खास्त गरेपछि क्लबका प्रवक्ताले स्टेभनको कडा […]

Continue Reading