अज्ञात स्थलबाट सन्दीपले भने : ‘मलाई फँसाउन गम्भीर षड्यन्त्र भयो, नेपाल फर्कदैछु’

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न […]

Continue Reading

रूसलाई युरो २०२४ को छनौट खेल्न प्रतिबन्ध

काठमाडौं : युइएफएले रूसलाई २०२४ को युरो छनौटबाट प्रतिबन्ध लगाएको छ । रूसलाई युक्रेन आक्रमण पछि फिफा र युइएफएले २०२२ फेब्रुअरीमा प्रतिबन्ध लगाएका थिए । सोहि प्रतिबन्धको निरन्तरता स्वरूप रुसले युरो २०२४ को छनौट प्रतियोगिता खेल्न नपाउने भएको छ । रसियालाई फिफाले यस अघि विश्वकप छनौटमा समेत प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धपछि रसियाले लगातार […]

Continue Reading

मेसी र नेइमारलाई पछि पार्दै राेनाल्डाे बने सर्वाधिक प्रभावशाली खेलाडी

काठमाडौं : पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक प्रभावशाली खेलाडी बनेका छन् । उनी कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन् । राेनाल्डाेले अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । एनालिस्ट कम्पनी निल्सन स्पोर्ट्सको डाटाअनुसार म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोको औसतप्रति पोस्ट मूल्य ३.५ मिलियन […]

Continue Reading

युरोपा लिग : रोनाल्डोको गोलमा म्यानचेस्टरको जित

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले करिअरमा पहिलोपटक युरोपा लिगमा गोल गरेको दिन म्यानचेष्टर युनाइटेडले बिहीबार राति शेरिफ टिरास्पोललाई २–० ले हराएको हो । यूईएफए च्याम्पियन्स लिगमा कीर्तिमानी गोल गरेका रोनाल्डोले ३९औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । ३७ वर्षे रोनाल्डोको जारी सिजन यो पहिलो गोल हो । त्यस्तै रोनाल्डोको क्लब प्रतियोगितामा यो ६९९औं गोल हो । […]

Continue Reading

मेसिले रोनाल्डोलाई उछिन्दै बनाए अर्को गजबको किर्तिमान

काठमाडौं : च्याम्पियन्स लिगको समुह चरणको खेलमा मकाबी हाइफाविरुद्ध गोल गर्दै लियोनेल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई एक अर्को कीर्तिमानमा उछिनेका छन् । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले बुधबार इजरायली क्लबविरुद्ध खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए । सो गोल च्याम्पियन्स लिगमा उनले गोल गरेको ३९ औँ फरक क्लबविरुद्ध थियो । यो सिजन म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स […]

Continue Reading

भारतलाई हराउँदै ऐतिहासिक साफ च्याम्पियनसिप जित्ने दाउँमा नेपाली महिला टिम

काठमाडौं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुनेछ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्न चाहन्छन् । यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् । यस्तो छ इतिहास बंगलादेशमा आयोजना भएको […]

Continue Reading

यू–१७ साफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा […]

Continue Reading

एएफसी यू-२० एसियन कप छनोटमा आज नेपालले बहराइनसँग खेल्दै

काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ । नेपालका […]

Continue Reading

के सन्दीप भारतको बाटो हुँदै लकेर नेपाल छिरेका हुन् ?

काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर  सन्दीप लामिछाने भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । नेपालमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई उक्त लिगको टिमले पनि निकालिसकेको छ । ब ला त्कृत युवतीले दिएको […]

Continue Reading

एएफसी यू-२० एसियन कप छनोट : नेपालको लगातार दोस्रो हार, कतारसँग ३-१ ले पराजित

काठमाडौं : बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो। खेलको ३० औं […]

Continue Reading