टोकियो ओलम्पिक : स्वर्णको दाबेदार ब्राजिल बराबरीमा रोकियो

एजेन्सी। टोकियो ओलम्पिकमा स्वर्ण पदकको दाबेदार ब्राजिल महिला फुटबलमा नेदरल्यान्ड्ससँग ३-३ को बराबरी रोकिएको छ । खेलमा ब्राजिलकी डेविन्हा, कप्तान मार्टा र लुडमिला डा सिल्भाले गोल गरे। नेदरल्यान्ड्सकी भिभिएनी मिडेमाले दुई तथा डोमिनिक ब्लडवर्थले एक गोल गरिन्। बराबरीपछि समान ४ अंक जोडेका नेदरल्यान्ड्स शीर्ष र ब्राजिल दोस्रो स्थानमा रहेको छन् । समान १ अंक जोडेको […]

Continue Reading

पहिलो चरणबाटै बाहिरिन् कान्छी खेलाडी जाजा

एजेन्सी। टोकियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी सिरियाकी हेन्ड जाजा पहिलो चरणबाटै बाहिरिएकी छन्। १२ वर्ष २०५ दिनकी जाजा टेबलटेनिसमा अष्ट्रियाकी ३९ वर्षिया लिउ जियासँग ४–० ले हारेकी हुन्। हारपछि प्रतिद्वन्द्वीसँग सेल्फी लिएकी जाजाले भनिन्, ‘‘मानसीक रुपमा ओलम्पिक तयारी धेरै कठिन हुने रहेछ। हारले पाठ सिकाएको छ। अर्कोपटक कडा मिहिनेत गरेर अघिल्लो राउन्डमा पुग्नेछु। यो प्रतियोगितामा […]

Continue Reading

१२ वर्षीय हेन्ड जाजा टोकियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी

काठमाडौं : टोकियो ओलम्पिकमा यसपटक सिरियाकी १२ वर्षीया हेन्ड जाजा ओलम्पिकमा डेब्यु गर्दै छिन् । उनी टोकियो ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी हुन् । टेबुल टेनिसको एशियाली छनोट चरणमा ४२ वर्षकी मारिआना शाहाकियनलाई हराएर उनले फेब्रुअरी २०२० मा ओलम्पिकका लागि स्थान पक्का गरेकी हुन् । शनिबार टोकियो ओलम्पिकमा जाजाले आफ्नो पहिलो खेल अष्ट्रियाकी लिउ जियासँग […]

Continue Reading

खेलकुदको कुम्भमेला टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

काठमाडौं : जापानको राजधानी टोकियोमा आजबाट ३२औँ गृष्मकालीन ओलम्पिक सुरु हुँदैछ । टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा शुरु हुनेछ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ बजे शुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरू हुनेछ। केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट शुरु भईसकेको छ […]

Continue Reading

जर्मनीमाथि ब्राजिलको शानदार जित, रिचार्लीसनले गरे ह्याट्रिक

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू २३ टिमले जर्मनीको यू २३ टिमलाई पराजित गरेको छ। योकोहामा स्थित निसान स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले १० खेलाडीमा सिमित जर्मनीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे। यस्तै, पाउलिन्होले एक गोल गरे।जर्मनीका नाडीम अमिरी र राग्नर एगले एकरएक गोल फर्काएपनि प्रयाप्त […]

Continue Reading

टोकियो ओलम्पिक : नेपालकी सोनियाले रसियाकी इरिनासँग भिड्ने, कस्ले जित्ला त खेल ?

काठमाडौं : टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा कठिन प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । बिहीबार सार्वजनिक गरिएको ड्रअनुसार महिला ४८ केजी तौल समूहमा सोनिया र रसियाका इरिना डोल्गोभाबीच पहिलो चरणमा प्रतिस्पर्धा हुने तय भएको छ। यो खेल आगामी शनिबार स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ। यो समूहको पदकको टुंगो शनिबार […]

Continue Reading

जामिबयापोस्टमा नेदरल्याण्ड्सको १० गोल

काठमाडौं : टोकियो ओलम्पिकको महिला फुटबलमा समूह एफ अन्तर्गत नेदरल्याण्ड्सले जामिबयालाई १०-३ को फराकिलो अन्तरले पराजित गरेको छ । मियागी स्टेडियममा भएको खेलमा डचका लागि भिभिएमे मिएडेमाले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै लिएके मर्टेन्सले २ तथा भान डे सानडेन, लिल रुड, लिनेथ बेरेनस्टेन र भिक्टोरिया पोभलाले १-१ गोल गरिन् । नेदरल्याण्ड्सले ओलम्पिक डेब्युमै सबैभन्दा […]

Continue Reading

स्वर्णको दाबेदार अमेरिका स्विडेनसँग स्तब्ध

काठमाडौं : टोकियो ओलम्पिकको महिला फुटबलमा स्विडेनले स्वर्णको दाबेदार अमेरिकालाई स्तब्ध पारेको छ । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबलमा अमेरिका स्वीडेनसँग ३-० ले पराजित भएको हो । स्विडेनलाई पहिलो खेलमा नै जित दिलाउन स्टिना ब्लाकस्टेन्सले २ र लिना हुर्टिङले एक गोल गरिन् । २५ औं मिनेटमा पहिलो गोल गरेकी स्टिनाले ५५ औं मिनेटमा […]

Continue Reading

टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडी

काठमाडौं । जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औँ गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका […]

Continue Reading

टोकियो ओलम्पिक रद्द हुनसक्ने

एजेन्सी । टोक्यो ओलम्पिक आयोजक समितिले खेल रद्द हुनसक्ने संकेत गरेको छ । प्रतियोगिता सुरुवात हुन अब मात्र दुईदिन बाँकी छ। तर प्रतियोगिताको आयोजकले बुधबारको पत्रकार सम्मेलनमा यसपटक पनि खेल रद्द हुनसक्ने बताएका छन्। शुक्रबार हुने उद्घाटन समारोह अघि हालसम्म ओलम्पिकसँग सम्बन्धित ७० जनाभन्दा बढीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) […]

Continue Reading