श्रेयस बने शाहरुख खानको आईपीएल टोलीको कप्तान

काठमाडौं : शाहरुख खानको आईपीएल टोली कोलकाता नाइट राइडर्सले बुधबार श्रेयस अय्यरलाई उनको टोलीको नयाँ कप्तान घोषणा गरेको छ । कोलकाताले ट्वीटर मार्फत यसको जानकारी दिएको हो । ऐर मध्यक्रमका भरपर्दा ब्याटर हुन् । भारतीय किकेटको भविष्यको कप्तानको रुपमासमेत हेरिएको छ। यसै साता सम्पन्न आईपीएलको मेगा अक्सनमा कोलकताले ऐरलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध […]

Continue Reading

आईपिएल अक्सनमा लेग स्पिनरलाई किन हेपियो ?

काठमाडौं । दुई दिनसम्म चलेका मेगा अक्सनमा यो पटक आईपीएल टिमले विदेशी स्पिनरमा कुनै चासो दिएनन्। विदेशी ब्याट्सम्यान, अलराउन्डर र फास्ट बलरमा मोटो रकम खर्चिएका टिमले विदेशी स्पिनरमा रकम खर्चिएनन्। अक्सनमा रहेकामध्ये टि२० क्रिकेटका नम्बर २ बलर दक्षिण अफ्रिकाका ताब्रिज साम्सी, अस्ट्रेलियाका एडम जम्पा, इंग्ल्यान्डका अदिल रसिद, अफगानिस्तानका मुजिब उर रहमान माथि कुनै बोली लागेन […]

Continue Reading

आईपिएलमा चलेन सन्दीपको जाँदु, अक्सनमा कुनै पनि टिमले किनेनन्

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने पहिलो दिनको अक्सनमा अन्सोल्ड भएका छन् । सन्दीपलाई पहिलो दिनको अक्सनको अन्तिम खेलाडीको रुपमा प्रस्तुत गरिएको थियो । तर उनलाई आइपिएलका कुनै टिमले चासो देखाएनन् । सन्दीपले न्युनतम मुल्य ४० लाख भारतीय रुपैयाँ राखिएको थियो । सन्दीप यसअघि दिल्ली क्यापिटल्सबाट खेलेपछि गत […]

Continue Reading

आज र भोलि आइपिएलको अक्सन, बिक्लान् त सन्दिप लामिछाने?

काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मेगा अक्सन हुँदैछ। सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्। विश्वभरबाट १ हजार २ सय १४ खेलाडीले आइपीएलमा खेल्नका लागि आवेदन दिएका थिए। सुरुवाती समीक्षापछि यसमध्ये ५९० खेलाडी अन्तिम नामावलीमा सहभागी […]

Continue Reading

आईपीएलमा नयाँ फ्रेन्चाइज नाम लखनउ सुपर जायन्ट्स, केएल राहुल कप्तान

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा नयाँ टिमको रुपमा थपिएको लखनउले टिमको अधिकारिक नाम सार्वजनिक गरेको छ । आरपी सन्जिव गोएन्का ग्रुपको स्वामित्वमा रहेको लखनउको नाम लखनउ सुपर जायन्ट्स राखिएको छ । केएल राहुल कप्तानीमा रहने टिमको आधिकारिक शान फ्रेन्चाइजले सोमबार घोषण गरेको हो । लखनउसँगै अहमदवाद यस सिजन नयाँ टिमको रुपमा आइपीएल खेल्दैछन् […]

Continue Reading

आईपीएलमा दुई नयाँ टिम थप

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थपिएका छन् । लखनउ र अहमदावाद दुई नयाँ टिमको रुपमा थपिएका छन् । योसँगै अर्को सिजनको प्रतियोगितामा सहभागी हुने टोलीको संख्या १० पुगेको छ। सोमबार भएको ६ घण्टा लामो बिडिङ प्रोसेसबाट आरपी सन्जय गोएन्का ग्रुप (आरपीएसजी) र सिभीसी ग्रुपले बिड जित्दै दुई नयाँ टिम लिएका […]

Continue Reading

१३ बर्षमा पनि बेङ्लोर उपाधी बिहिन, अन्तिम खेलमा पनि झुर प्रदर्शन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बङ्लोर र त्यसका कप्तान बिराट कोहलीको यात्रा समाप्त भएको छ । दोस्रो एलिमिनेटरमा कोलकत्ता नाईट राईडरसँग ४ विकेटले पराजित भएसँगै १३ बर्षसम्म पनि बेङ्लोरले उपाधी जित्न सकेको छैन । युएईको सारजहाँमा गएराति भएको एलिमिनेटर खेलमा कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो । बैंगलोरले दिएको १ सय ३९ […]

Continue Reading

कोलकातालाई हराउँदै चेन्नई फेरि आइपिएलको शीर्ष स्थानमा

काठमाडौं । नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । शेख ज्याद क्रिकेट स्टेडियममा कोलकोताले दिएको १७२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि […]

Continue Reading

कोलकत्तासँग मुम्बई ७ विकेटले पराजित

काठमाडौं। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ । आबुधाबीमा बिहीबार राति सम्पन्न खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटल पराजित गरेको हो। मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो। शेख ज्यायद क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १५६ रनको लक्ष्य कोलकताले […]

Continue Reading

बिराट कोहली फ्लप हुदाँ बेङ्लोरको लज्जाष्पद हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले हराएको हो । बैंगलोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेट गुमाउँदै ९४ रन बनायो। कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । […]

Continue Reading