आइपीएल स्थगित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिगका बाँकी खेल (आईपीएल) स्थगित गरिएको छ । एक विज्ञप्ति जारी गर्दै बीसीसीआईले आईपिएल टोलीका खेलाडी र सहयोगिहरुमा कोरोना संक्रमण देखिएपछि थप जोखिम उठाउने अवस्था नरहेको भन्दै प्रतियोगिता स्थगित गरेको जनाएको हो । दुई दिनयता खेलाडीहरु वरुण चक्रवर्ती, सन्दीप वारियर, रिद्धिमान साहा, अमित मिश्रा र बलिङ कोच बालाजीसमेत ८ खे‍लाडी […]

Continue Reading

आईपिएलमा कोरोनाको असर ! दुई खेलाडी पोजेटिभ देखिएपछि आजको खेल स्थगित

एजेन्सी। कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज साझ ७ः४५ बजे हुने भनिएको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि दुई टिमबीचको खेल तालिका परिवर्तन गरिएको जनाइएको छ। क्रिकइन्फोका अनुसार बरुण चक्रवर्ती र सन्दीप वारियरको कोभिड–१९ परिक्षण रिपोर्ट पोजेटिभ आएको छ। यसअघि कोलकाता नाइट राइडर्सकै नितीश राणा, आरसीबीका देवदत्त पडिक्कल, […]

Continue Reading

पञ्जाबलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

अहमदावाद, वैशाख १९ । भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । दिल्लीको जितमा […]

Continue Reading

बटलरको शानदार शतकमा राजस्थानले हैदराबादलाई ५५ रनले हरायो

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले अंक तालिको पुछारमा रहेको सनराइजर्स हैदराबादलाई ५५ रनले हराएको छ । हैदरावादले केन विलियम्सलाई नयाँ कप्तान बनाएपछि पहिलो खेलमा फराकिलो हार बेहोरेको हो । यसअघिका कप्तान डेभिड वार्नरलाई बेन्चमा राख्दै मैदान उत्रेको हैदरावादले हारको यात्रा भने तोड्न सकेन । राजस्थानको यो ७ खेलमा तेस्रो जित हो […]

Continue Reading

किरन पोलार्डको उत्कृष्ट ब्याटिङसँगै चेन्नईविरुद्ध मुम्बईको जित

काठमाडौं : किरन पोलार्डले आक्रमक ब्याटिङ गरेपछि इन्डियन प्रियिमर लिग (आईपीएल) अन्तर्गतको गएराति भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जीत निकालेको छ । मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो।योसँगै रोहित शर्मा नेतृत्वको मुम्बईले यो सिजन सात खेलमा चौथो जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ। महेन्द्रसिंह धोनी कप्तान रहेको सीएसकेले यो हारसँगै सातौ […]

Continue Reading

विलियम्सन बने सनराइजर्स हैदराबादको नयाँ कप्तान

काठमाडौं । सनराइजर्स हैदराबादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम हैदराबादले शनिबार विलियम्सनलाई कप्तान नियुक्त गरेको हो । हैदरावबादले अष्ट्रेलिया ओपनर डेभिड वार्नरलाई कप्तानीको जिम्मेवारीबाट हटाएर उनलाई नियुक्त गरेको हो । विलियम्सनले यो सिजनका लागि कप्तानको जिम्मेवारी पाएका हुन् । विलियम्सनले यसअघि पनि हैदराबादको कप्तानी गरिसकेका छन्। उनको नेतृत्वमा […]

Continue Reading

बैंलोरले आईपीएलको शीर्ष स्थान उक्लने मौका गुमायो, पञ्जावसँग ३४ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको खेलमा जारी सिजनमा खराब फर्ममा रहेको पञ्जावले लय समात्दै बेंग्लोरलाई ३४ रनले पराजित गरेको हो । जितसँगै पञ्जावले अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं नम्बरमा पुगेको छ । बेंग्लोर भने तेस्रो स्थानमा कायम छ । […]

Continue Reading

कोलकत्तालाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो

एजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो । कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीको […]

Continue Reading

राजस्थानलाई १० विकेटले पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वेन्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा राजस्थानलाई १० विकेटले हराउँदै बैंगलोरले चौथो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना कुनै विकेटको नोक्सानीमा पूरा गर्‍यो । बैंगलोरको जितमा देवदत्त […]

Continue Reading

चेन्नई सुपर किंग्सको पहिलो जित, पन्जाब किङ्स ६ विकेटले पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको […]

Continue Reading