ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने, कारण व्यक्तिगत

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले शनिबारबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ईपीएलको फ्रेन्चाइज क्लब ललितपुर प्याट्रियट्सले बिहीबार नेपाली टोलीका कप्तान मल्लले ईपीएल नखेल्ने जनाएको हो । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएकाे छ । ‘ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत […]

Continue Reading

ईपिएलमा बिदेशी स्टार खेलाडीको जमघट ! यी हुन् ईपीएल खेल्ने टिम र खेलाडी (खेलाडीकाे सूचीसहित)

काठमाडौं । यही असोज ९ गतेदेखि शुरु हुने ईपीएलका लागि आयोजक ईपीएल प्रालिले मंगलबार सार्वजनिक गरेको ६ वटै ईपीएल खेल्ने टिमको खेलाडी सूची गरेको छ । प्रतियोगितामा यो वर्ष पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी, सिकन्दर राजा, मिक्यो दोर्जी लगायतका विदेशी खेलाडीहरूको उपस्थित रहने छ । ईपीएलको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ […]

Continue Reading

श्रीलंकन ओशाडा फर्नान्डोले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा श्रीलंकाका ब्याट्सम्यान ओशाडा फर्नान्डोले ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । २९ वर्षीय अलराउण्डर फर्नान्डो ललितपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्। यसअघि ललितपुरले अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाकेलाई अनुबन्ध गरिसकेको छ। चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ देखि […]

Continue Reading

बंगलादेशका तमिम इकवालले भैरहवा ग्लाडिएटर्सबाट ईपीएल खेल्ने

काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । क्लबले शनिबार तेस्रो विदेशी खेलाडीका रूपमा इकबाललाई अनुबन्ध गरेको जानकारी गराएको हो । तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि उसले श्रीलंका पूर्व कप्तान तथा ब्याट्सम्यान उपुल थरंगा र तीव्रगतीका बलर धाम्मिका प्रशादलाई […]

Continue Reading

एभरेष्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने

काठमाडौं । चाैथाे संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । ईपीएलले आज सामाजिक सञ्जालमार्फत २०२१ को सिजनको विजेताले ५० लाख रुपैयाँ पाउने जनाएको हो। त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने छ। प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स ११, भैरहवा ग्लाडिएटर्स, […]

Continue Reading

जिम्बावेका कप्तान सिकन्दर राजाले विराटनगरबाट ईपिएल खेल्ने

काठमाडौं : जिम्बावेका टि–२० कप्तान सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगर वारियर्सले पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ । जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी-२० खेलेका उनीसँग क्यारेबियन प्रिमियर लिग र पाकिस्तान सुपर लिगखेलेको अनुभव पनि छ। राजाले सन् […]

Continue Reading

सिक्कुगे प्रसन्ना र वीरनद्धिप सिंहले चितवन टाइगर्सबाट ईपीएल खेल्ने

काठमाडौं : श्रीलंकाका अलराउन्डर सिक्कुगे प्रसन्ना र मलेसियाका वीरनद्धिप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । लेग स्पिनर सिक्कुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ। उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन् । […]

Continue Reading

यी इङ्लिस क्रिकेटरले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं : इङ्लिस क्रिकेटर अलेक्जेन्डर जेम्स ब्लेकले आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै देब्रे हाते ब्याट्सम्यान एलेक्सले एलेक्सले ईपीएल जनाएको छ । बायाँ हाते ब्याट्सम्यान ब्लेकसँग सिजन २०२१ का लागि सम्झौता भएको हो। उनी इंग्ल्यान्डको केन्ट काउन्टी क्रिकेट क्लबबाट खेल्दै आएका छन्। यस्तै उनी […]

Continue Reading

एभरेष्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टिभी र ओएसआर स्पोट्सले गर्ने

काठमाडौं । चौंथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन र ओएसआर स्पोट्स युट्युब च्यानलबाटले गर्ने भएको छ । ईपीएलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ । ईपीएलको प्रसारण र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि हिमालय टेलिभिजनसँग सम्झौता […]

Continue Reading

कार्लोस ब्रेथवेट र शोएब मलिक ईपीएल खेल्न नेपाल आउने

काठमाडौं : वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानी ब्याट्सम्यान शोएब मलिक चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न नेपाल आउने भएका छन् । विश्व स्टार खेलाडीहरूको नाम सार्वजानिक गरिए पनि कुन टोलीबाट खल्ने भने खुलाएको छैन। ब्रेथवेटले वेस्ट इन्डिजबाट टि–ट्वान्टी विश्वकप जितिसकेका छन् । २०१६ को टि-२० विश्वकप फाइनलको अन्तिम ओभरमा १९ […]

Continue Reading