टोकियो ओलम्पिकको समापन, कुन देशले कति पदक जिते (सुचीसहित)

काठमाडौं : जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । यसपटकको ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ । उसले ३९ स्वर्णसहित कुल ११३ पदक जितेको छ । चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । उसले कुल ८८ पदक जितेको छ । प्रतियोगिताको १६ दिनमा १५ दिनसम्म सुरुवातमा […]

Continue Reading

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा कीर्तिमानी स्वर्ण

एजेन्सी । केन्याका धावक इलुड किपचोगेले ओलम्पिकमा म्याराथनतर्फको स्वर्ण पदक रक्षा गरेका छन् । टोकियो ओलम्पिकमा आज बिहान सम्पन्न म्याराथनको निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा सकाउँदै किप्चोगेले साविक उपाधि रक्षा गरेका हुन् । यसअघि उनले रियो ओलम्पिक २०१६ मा पनि स्वर्ण जितेका थिए। ३६ वर्षीय इलुडले ओलम्पिक म्याराथनमा महान् खेलाडीको रूपमा दर्ज […]

Continue Reading

निरजले भारतलाई दिलाए ऐतिहासिक पहिलो स्वर्ण

काठमाडौं, साउन २३ : टोकियो ओलम्पिकमा भारतले पहिलो स्वर्ण पदक जितेको छ । शनिबार पुरूष ज्याभलिन थ्रोमा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण दिलाएका हुन् । भारतको ओलम्पिकमा १३ बर्षपछिको यो पहिलो स्वर्ण पदक हो भने एथलेटिक्समा भारतले जितेको पहिलो स्वर्ण पदक हो । २३ वर्षीय चोपडा सन् २०१८ को कमनवेल्थ गेम्सका च्याम्पियन हुन्। उनले टोकियोमा […]

Continue Reading

टोकियो ओलमपिक : पुरुष फुटबलको गोल्ड ब्राजिलले जित्यो

काठमाडौं, साउन २३ : टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिलले स्वर्ण जितेको छ। योकोहामा अन्तर्राष्ट्रिय रंगशालमा शनिबार भएको फाइनल खेलमा ब्राजिलले स्पेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो। ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा म्याथ्युज कुन्हाको गोलबाट अग्रता लियो। ६१औं मिनेटमा स्पेनका मिकेल ओयार्जाबलले बराबरी […]

Continue Reading

टोकियो ओलम्पिक : क्यानाडाले जित्यो महिला फुटबलको स्वर्ण पदक

काठमाडौं : स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै क्यानडाले ओलम्पिकमा महिला फुटबलको स्वर्ण पदक जितेको छ । क्यानाडाको महिला फुटबल टिमले पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जापान राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलको ३४ औं […]

Continue Reading

भारतिय महिला हक्की टिम पदक जित्ने खेलमा पराजित

काठमाडौं । भारतीय महिला हक्की टिम काश्य पदकका लागि भएको प्रतिस्पर्धामा बेलायतसँग ४–३ ले हारेको छ। २–० ले पछि परेको अवस्थामा भारतको महिला टोलीले पुनरागमन गरेपनि हार टार्न सकेन । अस्ट्रेलियालाई १–० ले हराउँदै भारतको महिला हक्की टोली पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा पुगेको थियो । बेलयात रियो ओलम्पिकको स्वर्ण पदक विजेता टिम हो। भारतको पुरुष […]

Continue Reading

ओलम्पिक महिला फुटबल : अस्ट्रेलियालाई हराउँदै अमेरिकाले जित्यो कांस्य पदक

एजेन्सी। टोकियो ओलम्पिकको महिला फुटबलमा फिफा विश्वकप विजेता अमेरिकी महिला फुटबल टिमले आज अस्ट्रेलियालाई ४–३ ले हराउँदै कांस्य पदक जितेको छ। अमेरिकाको जितमा मेगन रापिनो र कार्ली लोएडले समान दुई गोल गरे। अस्ट्रेलियाका सामन्थ केर, कैटलिन फोर्ड र इमिले जिइलनिकले एक/एक गोल गरे। पाँचौँ स्वर्ण पदक जित्ने लक्ष्यका साथ जापान आएको अमेरिका सेमिफाइनलमा क्यानडासँग हारेको […]

Continue Reading

भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा पदक

काठमाडौं : ओलम्पिकमा भारतको हक्की टिमले ४१ वर्षपछि काश्य पदक जितेको छ। जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो । बिहिबार सुरूमा पछि रहेको अवस्था उल्ट्याउँदै भारतले कास्य पदक जितेको हो। […]

Continue Reading

ओलम्पिक फटबलको स्वर्ण पदकको लागि ब्राजिल र स्पेन भिड्ने

काठमाडौं, साउन १९ : जापानमा जारी ३२ औं संस्करणको ओलम्पिकमा पुरूष फुटबलको स्वर्ण पदकको लागि साविक विजेता ब्राजिल र स्पेनले भिड्ने भएका छन्।मंगलबार भएको सेमिफाइनल खेलमा आ-आफ्नो खेलमा जित हासिल गर्दै ब्राजिल र स्पेनले फाईनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाईनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण नजिक पुगेको हो । […]

Continue Reading

स्वीडेन र क्यानडा ओलम्पिक महिला फुटबलको स्वर्णका लागि भिड्ने

काठमाडौं : स्वीडेन र क्यानडा ओलम्पिकअन्तर्गत महिला फुटबलको फाइनल प्रवेश गरेका छन् । क्यानडाले विश्व विजेता अमेरिकालाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै स्विडेनले अस्ट्रेलियालाई १–० ले पन्छायो । स्वीडेन र क्यानडाबीचको स्वर्णको भिडन्त ६ अगस्तमा हुने छ । यस्तै, अस्ट्रेलिया र अमेरिकाबीचको कास्यको भिडन्त ५ अगस्तमा हुनेछ।

Continue Reading