युरोकपको ‘टिम अफ द टुर्नामन्ट’मा रोनाल्डो अटाएनन्, को को परे ?

काठमाडौं : युईएफएले १६ औं संस्करणको युरोकप फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ। युईएफएले मंगलबार प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक गरेको हो। प्रतियोगिताको टिममा उपाधि जितेको इटालीका ५ खेलाडी परेका छन् । जसमा इटालीबाट गोल किपर गियानलुइगी डोनारुमा डिफेन्डर लिओनार्दो स्पिनाजोला र लिओनार्दो बोनुची, मिडफिल्डर जोर्जिन्हो तथा फरवार्ड फेडेरिको […]

Continue Reading

पेनाल्टीमा गोल गर्न नसक्दा गालीको बर्षा

एजेन्सी। इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै युरोकपको उपाधि इटालीले जितेको छ । सोमबार विहान लन्डनस्थित वेम्बली स्टेडियममा निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि उपाधिको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। टाईब्रेकरमा इंग्ल्याण्डका खेलाडीहरूले पाँचमध्ये तीन प्रहारमा गोल गर्न सकेनन् । मार्कस रासफोर्डले साइट बारमा प्रहार गरे । जाडोन सान्चो […]

Continue Reading

इङ्ल्याण्डका प्रशिक्षक साउथगेटले भने : ‘फाइनलमा हार्दा असैह्य पीडा भयो’

काठमाडौं : इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो । इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले युरो–२०२० मा हार्दा असैह्य पीडा भएको बताएका छन्। तद्यपी साउथगेटले खेलाडीले आफ्नो तर्फबाट सक्दो सबै प्रयास गरेको बताए। घरेलु मैदान वेम्बली रंगशालामा […]

Continue Reading

युरोकपको उत्कृष्ट खेलाडी बने इटालीका गोलकिपर डोनारुम्मा

काठमाडौं, असार २८ : इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरो कपको ‘प्लेअर अफ दी टुर्नामेन्ट’ घोषित भएका छन् । २२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो । इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ […]

Continue Reading

रोनाल्डोले बने युरोकपको सर्वाधिक गोलकर्ता, जिते गोल्डेन बुड अवार्ड

काठमाडौं, असार २८ : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् । युरो–२०२० मा रोनाल्डोले ४ वटा मात्रै खेल खेले पनि सर्वाधिक ५ गोल गर्दै अलिपे टप स्कोररको अवार्ड हात पारेका हुन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा […]

Continue Reading

इटाली बन्यो युराेकप च्याम्पियन

काठमाडौं, असार २८ : घरेलु टोली इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै युरोकपको उपाधि इटालीले जितेको छ । सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो […]

Continue Reading

इटाली भर्सेज इङ्ल्याण्ड ! ‘हेड टु हेड’मा इटालीसामु कमजोर इङ्ल्यान्ड

काठमाडौं, असार २७ : १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज हुँदैछ । वेम्बली स्टेडियमा आज राति १२ बजेर ४५ मिनेटबाट सुरु हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्न लागेका हुन् । फाइनल प्रवेश गर्ने क्रममा इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो। रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल […]

Continue Reading

युरोकप फाइनलमा आज ईङ्ल्याण्ड र इटाली भिड्ने, कसले मार्ला बाजी ?

काठमाडौं, असार २७ : १६ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागि इंग्ल्यान्ड र इटालीबीच आज राति प्रतिस्पर्धा हुँदैछ। यो खेल लन्डनस्थित वेम्बली रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजे सुरू हुनेछ। सेमिफाइनलमा डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड ५२ वर्षपछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको हो। त्यस्तै, स्पेनलाई ‘टाइब्रेकर’मा ४-२ ले […]

Continue Reading

‘लेजर लाइट’ प्रकरण : इंग्ल्याण्ड फुटबललाई ३० हजार युरो जरिवाना

काठमाडौं : यूरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्याण्ड फुटबल एसोसिएसनलाई ३० हजार यूरो जरिवाना गरेको छ । यूरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युईएफएले उक्त जरिवान तिराएकाे हाे। खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नु अघि कास्परको अनुहारमा ‘लेजर लाइट’ परेको थियो । टेलिभिजनका दृश्यमा इंग्ल्यान्डका कप्तान […]

Continue Reading

बिवादमा डेनमार्क र इङ्ल्याण्डबिचको सेमिफाईनल खेल ! मैदानमा दुईवटा बल देखि ‘लेजर लाईट’सम्म…

काठमाडौं । इङ्ल्याण्ड भर्सेज डेनमार्कबिचको युरोकपको निकै रोमाञ्चक सेमिफाईनल खेल चलिरहेको थियो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको १४ मिनेटसम्म खेल १/१ गोलको बराबरीमा थियो । तर खेलक १०४औँ मिनेटमा इङ्ल्याण्डले पेनल्टी हान्ने अवसर पायो । डेनमार्कका जोकिम मेहेलले रहिम स्टर्लिङलाई डिबक्स भित्र फल गरेपछि रेफ्रिले भिएआरको मद्दतमा इङ्ल्याण्डलाई पेनाल्टीको अवसर दिए। यद्यपि कतिपयले […]

Continue Reading