भारत भर्सेज अफगानिस्तान ! भारतलाई हराउँने सुनौलो मौका अफगानिस्तानलाई

एजेन्सी । आईसीसी टी २० विश्वकप अन्तर्गत आज भारत र अफगानिस्तान भिड्दै छन् । ओमान र यूएईमा जारी टी–२० विश्वकपको सुपर १२ को खेलमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे यूएईका आबुधाबीमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। सुपर १२ को ग्रुप २ मा रहेका दुवै टोलीको लागि आजको […]

Continue Reading

कमजोर नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

युएई : तुलनात्मक रूपमा कमजोर टोली नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो सँगै पाकिस्तान ९ वर्ष पछि कुनै पनि फर्म्याटको विश्वकपको अन्तिम चारमा पहिलो पटक पुगेको हो। शेख जायद क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो […]

Continue Reading

बटलरको शतकमा इङ्ल्याण्ड बिश्वकपको सेमिफाईनलमा

काठमाडौं : जोस बट्लरले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेको खेलमा लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति सम्पन्न खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो। इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै समेटियो […]

Continue Reading

कमजोर ब्याटिङले भारतलाई चुर्लुम्म डुबायो, न्युजिल्याण्डसँग शर्मनाक हार

काठमाडौं । युएईमा जारी टि-२० बिश्वकपमा भारतले अर्को शर्मनाक हार भोगेको छ । भारतलाई न्युजिल्याण्डले ८ विकेटले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । न्युजील्याण्डको लागि डार्यल मिचेलले सर्बाधिक ४९ रन बनाए भने मार्टिन गप्टिलले २० रन बनाएका थिए । त्यस्तै […]

Continue Reading

न्युजिल्याण्डबिरुद्धको महत्वपुर्ण खेलमा भारतको ब्याटिङ फ्लप, दियो मात्र १११ रनको झिनो लक्ष्य

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत भारतले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले सात विकेट गुमाएर ११० रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डेयले सर्बाधिक २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४ रन बनाएका थिए । त्यस्तै ऋषव पन्तले १२ […]

Continue Reading

श्रीलंकामाथि दक्षिण अफ्रिकाको शानदार जित, हसरंगाको ह्याट्रिक काम लागेन

काठमाडौं । वानिन्डु हसरंगाको ह्याट्रिकका बावजुद श्रीलंका दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । यूएईको शारजाहमा श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ बल बाँकी छँदै भेट्टायो । श्रीलंकाका बानिन्दु हसरंगाले ह्याट्रिक विकेट लिए । यस्तै दुश्मन्था चमिराले दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित […]

Continue Reading

विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो

काठमाडौं । युएईमा जारी टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। मंगलबार न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शारजाह स्टेडियममा न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पुरा गर्‍यो। पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७ […]

Continue Reading

किन भनियो मोहम्मद शमीलाई ‘पाकिस्तानी गद्दार’ ?

काठमाडौं। पाकिस्तानसँग १० विकेटको शर्मनाक हारेपछि भारतीय क्रिकेट टोलीका बलर मोहम्मद शमीलाई अनलाइन ट्रोल गरिँदैछ । सामाजिक संजालमा उनलाई साम्प्रदायिक गाली गरिएको छ । मुस्लिम भएकै कारण उनलाई पाकिस्तानी समर्थक भनिएको छ । केहीले उनलाई ‘पाकिस्तानी गद्दार’ समेत भनेका छन् । शमीले पाकिस्तानसँगको खेलमा ३.५ ओभर बलिङ गर्दै ४३ रन खर्चेका थिए । पाकिस्तानविरुद्ध ५ […]

Continue Reading

साविक विजेता वेस्ट इन्डिजको लगातार दोस्रो हार, बिश्वकपबाटै बाहिरिने खतरा

काठमाडौं । साविक विजेता वेस्ट इन्डिजले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। दुबईमा मंगलबार भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्टइन्डिजले दिएको १४४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १८.२ ओभरमा […]

Continue Reading

६० रनमै समेटियो स्कटल्याण्ड, अफगानिस्तानको शानदार जित

काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ। सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानकाे उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १३० रनको सानदार जित हासिल गरेको हो। युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा सबै विकेट गुमाएर ६० रनमै अलआउट भयो । स्कटल्याण्डले […]

Continue Reading