युक्रेनमाथि गोलको बर्षा गर्दै इङ्ल्याण्ड २५ बर्षपछि युरोकपको सेमिफाईनलमा

काठमाडौं, असार २० : युक्रेनविरुद्ध सहज जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार विहान सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चौथो मिनेटमै कप्तान ह्यारी केनले इङल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको इंग्ल्यान्डले दोस्रो […]

Continue Reading

युक्रेन भर्सेज इङ्ल्यान्ड : ‘हेड टु हेड’मा इंग्ल्यान्ड सधैं अगाडि

काठमाडौं, असार १९ : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज हुने दोस्रो खेलमा युक्रेन र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । इङ्ल्यान्ड प्रतियोगिताको उपाधि दावेदार टोली हो । इटालीको रोमामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेलमा दुबै टोलीको लक्ष्य जित हो । समूह ‘सी’ […]

Continue Reading

युरोकपको हेभिवेट खेलमा राति १२ः४५ बजे इंग्ल्यान्ड र युक्रेन भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं, असार १९ : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। इटालीको रोमामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेलमा दुबै टोलीको लक्ष्य जित हो । इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । युक्रेनले भने […]

Continue Reading

डेनमार्क भर्सेज चेक रिपब्लिक ! ‘हेड टु हेड’मा चेक रिपब्लिक अगाडि

काठमाडौं, असार १९ : युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । समूह चरणमा समूह ‘बी’ को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा […]

Continue Reading

डेनमार्क भर्सेज चेक रिपब्लिक ! यी हुन् आज चम्किन सक्ने खेलाडीहरु

काठमाडौं, असार १९ : युरोपमा फुटबलमा आज चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । चेक […]

Continue Reading

युरोकपमा आज राति ९:४५ बजे डेनमार्क र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै, कसले जित्ला खेल ?

काठमाडौं, असार १९ : युरो २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा शनिबार (आज) दुई अन्डरडग टिम डेनमार्क र चेक गणतन्त्र प्रतिस्पर्धा गर्दै छन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको […]

Continue Reading

टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं, असार १९ : शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टीमा स्पेनका डेनी ओल्मो, ग्रान्ड मोरेनो र […]

Continue Reading

विश्व नम्बर वान बेल्जियमलाई हराउँदै इटली युरो कपको सेमिफाइनलमा

काठमाडौं, असार १९ : फिफा वरीयताको नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएको क्वाटरफाइनलको दोस्रो खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले उच्च स्तरको प्रदर्शन गरेका थिए । बेल्जियमका तीनजना खेलाडीलाई डिबक्सभित्रै […]

Continue Reading

आत्मघाती गोल उपहारबाट पहिलो हाफमा स्पेनलाई अग्रता

काठमाडौं, असार १८ : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत जारी क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्डविरुद्ध स्पेनले शुरुवाती अग्रता लिएको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले १-० गोलको अग्रता बनाएको हाे। स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोल उपहारबाट अग्रता बनाएको हो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी […]

Continue Reading

बेल्जियम भर्सेज इटाली : ‘हेड टु हेड’मा इटाली अगाडि

काठमाडौं : युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली भिड्दैछन। एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो । प्रि-क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो। इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई […]

Continue Reading